काठमाडाैं, २८ जेठ । महानगरीय प्रहरी परिसर भक्तपुरले अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुर क्षेत्रमा बढ्दो दुर्घटना न्यूनीकरण गर्न सवारीसाधनको गति निर्धारण गरेको छ ।
प्रहरीले काभ्रेको साँगाबाट भक्तपुर भित्रिएपछि जडीबुटी मनोहरा पुलसम्म प्रत्येक सवारीसाधनको अत्यधिक गति प्रतिघण्टा ५० किलोमिटर निर्धारण...
काठमाडौं, १० भदौ । अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय सवारी साधन उत्पादन गर्ने कम्पनीलाई सरकारले विशेष सहुलियत दिने बताएका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाडा अटो शो उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले आयातित सवारीसाधनमा मात्रै भर नपरी नेपालमै एसेम्बलिङ...
मेट्रो अनलाइन ट्याक्सी एपमार्फत ट्याक्सी सेवा अनलाइनमार्फत नै बुक गरेर घरमा बोलाउन सकिने सुबिधा सहित शुरु भएको हो । मेट्रो अनलाइन ट्याक्सीले न्यूनतम ९९ रुपैयाँमा नै ट्याक्सी सेवा लिन सक्नेछन् । यसको लागि गुगल प्ले स्टोरमा मेट्रो अनलाइन ट्याक्सी एप उपलब्ध रहेको छ ।
काठमाडौं, ३१ जेठ । सार्वजनिक यातायातको भाडा बढाउने निर्णय सरकारले फिर्ता लिएको छ । बिहीबार दिउसो १२ प्रतिशतले भाडा बढाउने निर्णय गरेको यातायात व्यवस्था विभागले सोही दिन साँझ आफ्नो निर्णय फिर्ता लिएको हो ।
वैज्ञानिकरुपमा भाडादरको समायोजन गर्ने बताउँदै...
काठमाडौं, १५ असार । गाडी पहिला रहर भए पनि पछिल्लो समय आवश्यकता बन्दै गएको छ । व्यस्त जीवन शैली र सुरक्षित यात्राका लागि पनि कार किन्नु पर्ने वाध्यता हुन्छ । के तपाई पनि कार किन्ने सोंचमा हुनुहुन्छ ? कार...
दुई वर्षदेखि पटक–पटक मिति तोकिए सञ्चालन हुन नसकेको जनकपुर–जयनगर रेल सेवाको पछिल्लोपटक माघभित्र सञ्चालन हुनेमा सन्देह व्यक्त गरिएको छ ।
अटोमोबाइल उद्योग सामान्यतया पुरुषमात्रको संसारको रूपमा देखिन्छ । तर, त्यहाँ धेरै महिला छन् जसले अटो उद्योगलाई प्रभावित गरेका छन् । यसको असर उत्पादनबाट गाडीको बिक्रीसम्म देख्न सकिन्छ ।
विरगन्ज, ८ वैशाख । महिन्द्रा ट्रयाक्टरको नेपालस्थित अधिकृत बिक्रेता अग्नि गु्रपले गण्डक विरगञ्जमा महिन्द्रा ट्रयाक्टरको शोरुम तथा सर्भिस सेन्टर स्थापना गरेको छ ।
शोरुमको उद्घाटन अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा तथा विरगन्ज नगरपालिकाकी उपमेयर शान्ति कार्कीले संयुक्त रुपमा...
काठमाडौं, २७ पुस । अग्नि ग्रुपले प्रदेश नं ३ को ढुंग्रेबास सिन्धुलीमा महिन्द्राका गाडीहरु र ट्रयाक्टरको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको शोरुम स्थापना गरेको छ ।
महिन्द्रा अटोमोबाइल्स र ट्रयाक्टरहरूका सबै श्रृङ्खलाका सवारी साधनहरूसहितको थ्रीएस सेटअपयुक्त यो शोरुमको कमलामाई...
काठमाडौं । मुलुकको राजधानीदेखि दूरदराजका गाउँहरुसम्म फेशन, सवारी र सामान ढुवानीको भरपर्दो साधन हो मोटरबाइक । शहरी क्षेत्रमा भने यात्रालाई सरल, सहज र छिटो बनाउनका लागि बाइक सबैभन्दा उपयुक्त सवारी साधन हो ।
नेपालको सडकको अवस्था, दैनिक आवत–जावत र सहजताका...