काठमाडौं, ३१ भदौ । एड्भेन्चर ह्विल्सले पोखरामा नयाँ मोटरसाइकल रेभिट २५० सार्वजनिक गरेको छ । रेभिट ब्रान्डको सो मोटरसाइकलको मूल्य ५ लाख रुपैयाँ भए पनि हाल चाडपर्व अफरको रुपमा ५० हजार रुपैयाँ छुट उपलब्ध हुने बताईएको छ । मोटरसाइकलमा...
कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ।
नेपाली बजारमा मेटालिक सिल्भर कलरको पेन्ट स्किममा केटीएम आरसी ३९० मोटरसाइकल भित्रिएको छ । नेपालका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले उक्त मोटरसाइकल नेपाली बजारमा उपलब्ध गराएको हो ।
काठमाडौं । पछिल्लो वर्ष कोरोना संक्रमणको कारण हरेक क्षेत्र प्रभावित बने । जसको असर अहिलेपनि जारी नै छ । कोरोनाको कारण अटोमोबाइल्स क्षेत्रमा पनि निकै असर परिरहेको छ । कोरोनाको कारण कार बिक्रीमा निकै कमी आयो । नोबेम्बर, डिसेम्बरमा...
आगामी आर्थिक वर्ष २०७८/ ७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्युतीय सवारी चढ्नेलाई ५ वर्षसम्म सडक कर र भन्सार शुल्कमा छुट दिने बताएका हुन् ।
प्रयोगात्मक परीक्षामा सहभागी हुने परीक्षार्थीले परीक्षा दिन आफैंले ल्याएको सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था समेत निर्देशिकामा रहेको छ । यसअघि कार्यालयले तोकेका र उपलब्ध गराएका सवारी मात्रै प्रयोग गर्न पाउने व्यवस्था थियो ।
फोर्ड गाडीको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्स प्रालिले ‘फोर्ड फेस्टिभ’ अफर ल्याएको छ । जीओले नजिकिँदै गरेका दसैंतिहारलाई लक्ष्य गर्दै यो योजना ल्याएको हो ।
वीरगञ्ज । विद्यमान कोरोना सङ्क्रमण र लामो समय नेपाल भारत सीमानाका बन्द हुँदा भारतलगायत तेस्रो मुलुकबाट आयात हुने सवारी साधनमा कमी आएका कारण चालू आर्थिक वर्षको मंसिर महिनासम्म भन्सार राजस्व प्रभावित भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार भारत तथा...
एक कार्यक्रमका बीच नेपाल ल्युब आयल लिमिटेडका जनरल म्यानेजर गंगाराज भट्टराई (प्रकाश) र एभ ट्रेडिङका प्रबन्ध सञ्चालक मधुसूदन सिग्देलले बुढाथोकीलाई गाडी हस्तान्तरण गरे ।
लकडाउनका कारण काठमाडौं उपत्यकामा रोकिएकाहरुलाई सरकारले घर जान दिने भएको छ । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री एवम् कोरोनाभइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक इश्वर पोखरेलको नेतृत्वमा बिहीबार बसेको बैठकले शुक्रबार र शनिबार गरी दुई दिन काठमाडौंबाट बाहिर जान दिने निर्णय गरेको हो ।