काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले प्यूठानमा नयाँ शोरुम ‘न्यू विज्ञान सप्लायर्स’ को उद्घाटन गरेको छ । अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले नयाँ शोरुम संचालनमा ल्याएको...
ग्लोबल आइएमई बैंकले यस बर्षको चाडपर्वको मौसमलाई लक्षित गरी अटो एक्प्रेस (ड्राईभ उत्सव योजना ल्याएको छ । यसअन्तर्गत ७.२९ प्रतिशत ब्याजदर (प्रिमियमसहित) मा विद्युतीय सवारी कर्जा लगायतका सवारी साधन योजना ल्याइएको छ ।
जुनसुकै सवारीको लाइसेन्स प्राप्त गर्न आवेदन दिने व्यक्तिले सुरुमा ५ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । नवीकरण गर्दा भने मोटरसाइकल, कार/जिप/भ्यान, मिनिबस/मिनिट्रक, मेसिनरी उपलकरणको भिन्दा भिन्दै शुल्क रहेको छ ।
संस्थागत सदस्य भने निर्विरोध निर्वाचित भएका छन्। मोहनबाबु खड्का, तेजनारायण साह, शुभाष आचार्य, पुष्करराज ओझा, गणेश प्रसाद भट्टराई, सुदेश कुमार श्रेष्ठ र भद्र भण्डारी निर्विरोध निर्वाचित भएका हुन्।
उक्त बस सेवा चितवन क्षेत्र नं. २ का विभिन्न रुटमा संचालन हुने लामिछानेले जानकारी दिए । उक्त बसमा यात्रा गर्दा महिलाहरुले भाडा तिर्नुपर्दैन । पहिलो चरणमा त्यस क्षेत्रका ५०० महिलाका लागि निःशुल्क यातायात कार्ड दिइने उनले बताए ।
असोज ३ गतेदेखि सञ्चालन गर्ने सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ का लागि काठमाडौंका सडकमा डेडिकेटेड लेन बनाउन थालिएको छ।
क्लाउडपत्रिका काठमाडौं, २५ माघ –बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक तथा उच्च मोटरसाइकल बिक्री वितरण गर्ने कम्पनी एचएच बजाजले बाइक राईडिङ्ग इभेन्ट पल्सर राईड मेनिया प्रस्तुत गरेको छ । बजाजले माघ २५ मा उक्त ¥याली आयोजना गरेको थियो । पल्सर...
काठमाडौं । कियाको स्टाइलिस एसयुभी ‘स्पोर्टेज’ सरल किस्ताबन्दीमा पाइने भएको छ । नेपालका लागि कोरियाली कार निर्माता कियाको एकमात्र अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले नबिल बैंकसँगको सहकार्यमा किस्ताबन्दी योजना अघि सारेको हो । उक्त योजना अन्तर्गत मासिक...
यी मोटरसाइकलहरू खरिद गर्दा मूल्य कम पर्ने, संचालन खर्च कम हुने, माइलेज धेरै दिने र वार्षिक करसमेत थोरै लाग्ने हुँदा कम खर्चमा आफ्नै सवारी साधनको आवश्यकता पुरागर्ने मानिसहरुले किन्ने गरेका छन् ।
– सञ्चिता घिमिरे चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ हटाउने उद्देश्यले ‘मास प्रिन्टर’ जडानको काम शुरु भएको छ । गत साता मात्रै आइपुगेको सो प्रिन्टरको जडान तीन सातामा सकिएर सो उपकरण प्रयोगमा आउने बताइएको छ । जडानको...