सेगवे–नाइनबोटले नेपालमा आफ्नो इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर श्रेणीमा थप नयाँ सेगवे इ ११० एल सार्वजनिक गरेको छ ।
सांग्रिला मोटर्सले दशैं र तिहारको अवसरमा प्रमोशनल स्किम पनि ल्याएको छ । यस योजना अन्तर्गत, ग्राहकहरूले आकर्षक छुट, निःशुल्क सडक कर, र एक वर्षभरीको लागि निःशुल्क कम्प्रीहेन्सिब इन्सुरेन्स लगायतका असाधारण लाभहरूको आनन्द लिन सक्नेछन्।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि. बिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
भारतको गुजरातस्थित पनौलाीमा अवस्थित अत्याधुनिक प्लान्टमार्फत यी टायर उत्पादन हुन्छन् । १२७ एकड जमिनमा फैलिएको यो प्लान्टको उत्पादन क्षमता वार्षिक ७० हजार मेट्रिक टन हुनेछ । हाल यो ४० हजार मेट्रिक टन क्षमतामा सञ्चालित छ ।
जर्मन कार निर्माता मर्सिडिज बेन्जले विश्वभरबाट करिब १० लाख पुराना गाडीहरु फिर्ता गर्न लागेको छ । कम्पनीले आफ्नो ब्रेकिङ सिस्टममा सम्भावित समस्याका कारण गाडीहरु फिर्ता गर्न लागेको हो ।
काठमाडौं, १० जेठ । सवारी चालक अनुमति पत्र अब सम्बन्धित प्रदेशबाट बितरण गरिने भएको छ ।
मङ्गलबार आगामी आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो घोषणा गरेकी हुन् ।
इजी ट्याक्सी नेपाल एपले दशैंमा घर जाने व्यक्ति तथा परिवारहरुका लागि ट्याक्सी सेवा संचालनमा ल्याएको छ ।
उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाउँदै जोरबिजोर नम्बरका आधारमा निजीसवारी चलाउन दिइने भएसँगै टुटल र पठाओले पनि आफ्नो सेवा सुचारु गर्न लागेका हुन् ।
होन्डा नेपालले एसयूभी होन्डा एलिभेट नेपाली बजारमा सार्वजनिक गरेको छ ।
सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ संचालनका लागि सडकमा डेडिकेटेड लेन बनाउने कार्य सुरु भएको छ।