काठमाडौं । विद्युतीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाले कार उत्पादनको आफ्नो इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ । टेस्लाले पछिल्लो तीन महिनामा अहिलेसम्मकै सबैभन्दा धेरै कार बिक्रीको नयाँ कीर्तिमान कायम गरेको हो। कम्पनीले यो अवधिमा कुल २ लाख ६ हजार...
यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । विभागले अन्तर प्रदेश चल्ने सवारीको भाडा घटाएको हो ।
विद्युतीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाले कार उत्पादनको आफ्नो इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायात सुधारका लागि अध्ययन गर्न कार्यदल गठन गरेको छ। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
यो योजनामा आर्कष्क फाइनान्स अफर पनि समावेश छ, जस अन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र ४ हजार २७७ को मासिक ईएमआइमा बाइक तथा स्कुटर लिन सकिन्छ । यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्ने छन् ।
अब सवारी चालक अनुमतिपत्रका लागि अव अनलाइनबाट राजस्व बुझाउन पाइनेछ । हाल अनलाइनबाट फारम भरेपनि राजस्व बुझाउन र बायोमेट्रिकका लागि यातायात व्यवस्था विभागको कार्यालयनै जानुपर्ने अवस्था छ ।
काठमाडौं । मोटरसाइकल निर्माता कम्पनी एमबी अगस्टाको ‘बी४ सेरी ओआरओ’ नेपालमा भित्रिएको छ । नेपालको लागि एमबी अगस्टाको आधिकारीक वितरक भेलोसिटीले यो मोटरसाइकल बजारमा ल्याएको हो । कम्पनीका अनुसार यो मोटरसाइकलको मूल्य नेपाली बजारमा १ करोड ४१ लाख...
काठमाडौं । सुजुकी कारको नेपालका लागि आधिकारिक बिक्रेता सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एशोसियसनको आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । चौधरीले आफ्नो समूहका सदस्यहरु सार्वजनिक गर्दै प्यानल घोषणा गरेका हुन् ।...
कोरोना लगायत बिभिन्न समस्याका कारण थलिएका यातायात व्यवसायीहरुले ऋणको ब्याजदर एक अंकमा झार्न माग गरेका छन् ।
काठमाडौं । पायोनियर मोटो कर्पले नेपालमा निसानको नयाँ गाडी निसान एक्स–ट्रायल सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा निसान मोटर कम्पनीको नेपालका निम्ति आधिकारिक वितरक पायोनियर पोटो कर्पले चौथो जेनेरेसनको एक्स–ट्रायल नेपालमा सार्वजनिक गरेको हो । निसानको...