अध्यक्षका अर्का प्रत्याशी प्रकाश कपुरीले उम्मेदवारी फिर्ता लिएपछि दुलाल नै सर्वसम्मत अध्यक्ष चयन भएका हुन्। दुलालसगँ नाडाको सदस्य, कोषध्यक्ष, महासचिव, उपाध्यक्ष सम्हालिसकेका अनुभव छ।
काठमाडौं, २२ पुस । सिप्रदी ट्रेडिङ्ग प्रालिले नयाँ वर्ष २०२० को अवसरमा 'नाईट आउट' योजना ल्याएको छ ।
सिप्रदीले जनवरी ७ देखि १० (पुस २२ देखि २५ गतेसम्म) पोखराको बुद्धचोकस्थित दिप मोटर्स प्रालिको शोरुममा नाईट आउट योजना सञ्चालन...
नेपाली बजारमा चीनमा निर्मित हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्रिने भएको छ। बजारको आवश्यकता र विद्युतीय सवारीको बढ्दो मागलाई दृष्टिगत गर्दै आर्क्स ग्रुपले हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्र्याउन लागेको हो।
विभागले दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातातात रुटमा सञ्चालन हुने) सार्वजनिक यात्रुबाहक सवारी साधनको भाडादर ३.५ प्रतिशतले वृद्धि गरेको छ ।
काठमाडौं । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । पछिल्लो एक वर्षमा विगतका वर्षदेखि बाँकी रहेको सबै अनुमतिपत्र छापिसकेर पठाएको कार्यालयले जनाएको छ ।
कार्यालयमा दुईःतीन महिना पहिले छापिएकादेखि दुई÷तीन वर्ष पहिले छापिएर...
सुर्खेत, १ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आव २०७५७६ मा रु एक करोड ६४ लाख राजश्व सङ्कलन गरेको छ ।
सुर्खेतमा सञ्चालित विभिन्न सवारी कारवाहीबाट आव २०७५७६ को असार ३० गतेसम्म रु एक करोड ६४ लाख ५८...
काठमाडौं, १५ साउन । केटीएम मोटरसाइकलका भेरियन्टको मूल्य बढाएको छ ।
नेपालको लागि केटीएम मोटरसाइकलको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले शुक्रबारदेखि लागु हुने गरि सबै मोडलको मूल्य वृद्धि गरेको हो ।
कम्पनीले सार्वजनिक गरेका नयाँ मूल्यसूची अनुसार ४० हजार...
यस एक्सचेन्ज क्याम्पको अविधिभर ग्राहकहरुले कुनै पनि ब्राण्डको बाइक तथा स्कुटर एक्सचेन्ज गरी होण्डाको बाइक वा स्कुटर चढ्न सक्नेछन् ।
अब सवारी चालक अनुमतिपत्रका लागि अव अनलाइनबाट राजस्व बुझाउन पाइनेछ । हाल अनलाइनबाट फारम भरेपनि राजस्व बुझाउन र बायोमेट्रिकका लागि यातायात व्यवस्था विभागको कार्यालयनै जानुपर्ने अवस्था छ ।
यो मोटरसाइकल ३५० सिसी, सिङ्गल सिलिन्डर, एयरकुल्ड इन्जिन हुनेछ। यसले उच्चतम २०.२ पिएस पावर र २७ एनएम टर्क जेनेरेट गर्ने बताइएको छ।