अटो

सार्वजनिक यातायातको भाडादर घट्यो, कहाँ जान कति लाग्छ ? (सूचीसहित)

यात्रीवाहक सवारीमा ५.४१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.६८ प्रतिशतले भाडा घटाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

४ वर्ष अगाडि

‘होण्डा मनसुन एक्सचेन्ज’ उपहार योजना : ७ हजार बोनस र ४ हजार क्यासब्याक पाइने

नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

४ वर्ष अगाडि

फेरि बढ्यो गाडी भाडा, कुन रुटमा कति पुग्यो ? (भाडादरसहित)

सरकारले लामो दूरीका सार्वजनिक गाडीमा बढाएको भाडा दर सार्वजनिक गरेको छ । सरकारले अन्तर प्रदेश चल्ने देशभरका रुटमा लागू हुने गरी सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको हो ।

४ वर्ष अगाडि

इन्धनको मूल्यमा चर्को वृद्धि, पेट्रोलको मूल्य २ सय नजिक

आइबार राती एक विज्ञप्ति जारी गर्दै उसले पेट्रोलको मूल्यमा हालसम्मकै उच्च वृद्धि गरी १९९ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले वृद्धि गरिएको छ ।

४ वर्ष अगाडि

ड्राइभिङ लाइसेन्स ‘वर्ग थप’को लागि पनि अनलाइन आवेदन खुल्यो

यातायात व्यवस्था विभागले सवारीचालक अनुमति पत्रमा वर्ग थपका लागि पनि आवेदन खुलाएको छ ।

४ वर्ष अगाडि

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, कुन रुटमा कति पुग्यो ? (भाडादरसहित)

सरकारले लामो दूरीका सार्वजनिक गाडीमा बढाएको भाडा दर सार्वजनिक गरेको छ । यातायात व्यवस्था विभागले डिजेलको मूल्य बढेसँगै अन्तर प्रदेश चल्ने देशभरका रुटमा लागू हुने गरी सार्वजनिक यातायातको नयाँ भाडादर...

४ वर्ष अगाडि

चोरीका १९ मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका ३० थान सवारी साधनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

४ वर्ष अगाडि

इम्बोस्ड नम्बर प्लेट जडानमा द्विविधा भएपछि विभागले माग्यो माफी, यी सवारीलाई अनिवार्य

यही जेठ २० गते विभागले सूचना जारी गर्दै बागमती र गण्डकीमा आगामी साउन १ सम्म सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्नुपर्ने सूचना प्रकाशित गरेपछि तीव्र आलोचना भएको थियो।

४ वर्ष अगाडि

१० लाख पुराना गाडी फर्काउँदै ‘मर्सिडिज बेन्ज’, समस्या के ?

जर्मन कार निर्माता मर्सिडिज बेन्जले विश्वभरबाट करिब १० लाख पुराना गाडीहरु फिर्ता गर्न लागेको छ । कम्पनीले आफ्नो ब्रेकिङ सिस्टममा सम्भावित समस्याका कारण गाडीहरु फिर्ता गर्न लागेको हो ।

४ वर्ष अगाडि

सार्वजनिक सवारीको भाडा घट्यो, कहाँको कति ? (भाडादरसहित)

यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । विभागले अन्तर प्रदेश चल्ने सवारीको भाडा घटाएको हो ।

४ वर्ष अगाडि
1 23 24 25 26 27 70