पुल्चोकस्थित पर्यटक बसपार्कबाट सुरु हुने सम्पदा यात्रा बस महांकाल मन्दिर, दरबारमार्ग, नारायणहिटी दरवार, स्वयम्भू लगाएतका स्थान हुँदै पुनः पुल्चोकसम्म आउने छ ।
यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको हो ।
गुर्जुधारा (मोटरसाइकल)मा पी–१ को ‘बाग्मती प्रदेश ०२ बा ४३ प ८६५० नम्बर’को पी–१ बाइकले पूर्ण रुपमा नेपालमा उत्पादित पहिलो सवारीका रुपमा दर्ता भएको हो । योसँगै आयातको कागजविनै दर्ता हुने...
साझा यातायातले सोमबारदेखि थप ३ वटा विद्युतीय बस संचालनमा ल्याएको छ। साझाले ६ महिनाअघि ३७ ओटा चीनबाट खरिद गरेर ल्याएको हो ।
कम्पनीले नेपालमा ‘नेक्सन ईभी म्याक्स’ ४६ लाख ४९ हजार रुपैयाँ सुरुआती मूल्यमा भित्र्याएको हो । २०२३ को नेपालमा सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक एसयूभीको नयाँ संस्करण नेक्सन ईभी म्याक्स हो...
उनले पेट्रोलियम पदार्थको बिक्रीबाट ब्यहोर्नुपर्ने घाटा न्यूनीकरण गर्न आयल निगम पनि विद्युतीय सवारीको प्रयोगमा जोड दिने नीति बनाएको ठाकुरले बताए । यही नीतिअनुसार निगमले विद्युतीय सवारी समेत किनेको उनको भनाई...
विभागले एक सूचना प्रकाशित गर्दै आज साँझ ५ बजेदेखि सवारी चालक अनुमतिपत्र सम्बन्धी अनलाइन आवेदन दर्ता प्रणाली सुचारु हुने जानकारी दिएको छ ।
नेपालमा टीभीएसका दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्षमा ‘नयाँ अफर’ ल्याएको छ ।
अब सवारी चालक अनुमतिपत्रका लागि अव अनलाइनबाट राजस्व बुझाउन पाइनेछ । हाल अनलाइनबाट फारम भरेपनि राजस्व बुझाउन र बायोमेट्रिकका लागि यातायात व्यवस्था विभागको कार्यालयनै जानुपर्ने अवस्था छ ।
यसका साथै गियरबक्स, रियर र फ्रन्ट एक्सलका साथै इन्जिन वायरिङ, स्टार्टर मोटर, अल्टरनेटर जस्ता इलेक्ट्रिकल कम्पोनेन्ट र इलेक्ट्रोनिक कम्पोनेन्ट युनिट समेत कभर हुनेछ ।
© 2026 Cloud Patrika. All Rights Reserved.