काठमाडौं । मोटरसाइकल नेपालमा धेरै लोकप्रिय सवारी साधन हो । हरेक वर्ष नेपाली सडकमा तीन लाख भन्दा धेरै मोटरसाइकल भित्रने यातायात व्यवस्था कार्यलयको तथ्यांकले देखाउँछ ।
सरकारी तथ्याङ्क अनुसार हाल नेपालमा २५ लाख ५० हजार भन्दा धेरै मोटरसाइकल छन् ।...
काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक वितरक जगदम्बामोटर्स ‘डाउनलोड एन्ड विन’ अभियानको विजेता घोषणा गरेको छ ।
उक्त अभियानमा काठमाडौं कुसुन्तीका अनिल प्रधान विजेता बनेका हुन् ।
टिभीएसका स्टीकर डाउनलोड गरेर विजेता बन्न सफल भएका प्रधानलाई...
फोर्ड र गुगलबीच रणनीति साझेदारी सम्झौता भएको छ । आज एक कार्यक्रमकाबीच दुई कम्पनीले सन् २०२३ देखि फोर्ड तथा लिंकनका गाडीमा एन्ड्रोइड अपरेटिङ सिस्टम जडान गर्ने गरी सम्झौता गरेका हुन् ।
गुगलसँगको ६ वर्षीय सहकार्यपछि फोर्डले आफ्नो डेटा, आर्टिसियल...
काठमाडौं । नेपालको लागि एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले एमजी एचएस प्रिमियम एसयूभीको अग्रिम बुकिङ खुल्ला गरेको छ ।
विशेषत सुरक्षाको लागि आवश्यक सबै मापदण्ड पुरा गरेको एचएसमा अगाडि ड्यूल र साइड कटन एयरव्याग दिइएको कम्पनीको दाबी छ ।...
काठमाडौं । टिभिएस मोटरसाइकल र स्कुटरको नेपालको लागि आधिकारिक बितरक जगदम्बा मोटर्सले आजबाट लागु हुनेगरी मूल्य मोटरसाइकल र स्कुटरको मूल्य बढाएको छ ।
जगदम्बा मोटर्सले आजदेखि लागू हुनेगरी आफ्ना केही मोटरसाइकल र स्कुटरको मूल्य बढाएको छ ।
यस्तो छ...
काठमाडौं । मोटरसाइकल निर्माता कम्पनी रोयल एनफील्ड चाँडै आफ्नो नयाँ भेरियन्ट ‘रोयल एनफील्ड हिमालयन’ बजारमा ल्याउने तयारी गरिरहेको छ ।
कुन तारिखमा सार्वजनिक गरिन्छ भन्ने बारेमा जानकारी नआएपनि रोयल एनफील्ड हिमालयन छिट्टै बजारमा देखिने बताईएको छ ।
रोयल एनफील्ड हिमालयनमा...
हरितगृह ग्याँसको उत्सर्जन कटौती गरी विश्वव्यापी रूपमा बढिरहेको तापक्रम वृद्धि रोक्न विश्वका विकसित मुलुकले विद्युतीय गाडी विकल्प अघि सारेका हुन् ।
गोरखा । जिल्लाको सदरमुकामबाट आइतबार हराएका तिनवटा मोटरसाइकलमध्ये एउटा मोटरसाइकल भेटिएको छ ।
बा ८२ प ४४३८ नम्बरको २२० पल्सर मोटरसाइकल अबुवाबाट एक किलोमिटर भित्र शेरातर्फको सडकमा अलपत्र अवस्थामा भेटिएको प्रहरीले बताएको हो ।
उक्त मोटरसाइकल सहिद लखन गाउँपालिका...
अनलाइन आवेदनमा विचौलियाको बिगबिगीलाई अन्त्य गर्न विभागले नयाँ व्यवस्था ल्याएको हो । विचौलियाले ग्राहकबाट पैसा उठाएर एकैपटक धेरै फर्म अपलोड गर्ने भएकाले सेवाग्रहीले झन्झट व्यहोर्नुपरेको भन्दै विभागले यो कदम चालेको जनाएको छ ।
काठमाडौं । जावा मोटरसाइकलको नयाँ सेग्मेन्ट जावा पेरक नेपाल भित्रने भएको छ ।
लकडाउनपछि नेपाल आएको जावाले आफ्नो नयाँ मोटरसाइकल १५ दिनभित्र नेपाल भित्र्याउने नेपालको लागि जावाको आधिकारीक वितरक अग्नी मोटो इन्कले बताएको छ ।
कस्तो छ विशेषता ?...