डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेको छ । नेपाल आयल निगमले बुधबार मूल्य समायोजन गर्दै पेट्रोलियम पदार्थको नयाँ मूल्य तोकेको हो ।
कोरोना संक्रमणबाट बच्न सरकारले लकडाउन गरेपछि सवारी चलाउन नपाएको भन्दै यातायात व्यवसायीले बैंकको सावा ब्याज भुक्तानीको म्याद स्थगन गर्न माग गरेका छन् ।
काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमलाई कम गर्नको लागि सरकारले काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी बन्द गर्ने तयारी थालेको छ ।
सार्वजनिक यातायात कोरोना भाइरस संक्रमणको जोखिम बढी हुने भएकाले उपत्यकाभित्रको सवारीसाधन बन्द गर्ने तयारीमा सरकार जुटेको हो ।...
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले प्यूठानमा नयाँ शोरुम ‘न्यू विज्ञान सप्लायर्स’ को उद्घाटन गरेको छ ।
अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले नयाँ शोरुम संचालनमा ल्याएको...
काठमाडौं । नेपाली बजारमा क्रसफायरको नयाँ बाइक एचजे २५० को बुकिङ सार्वजनिक भएको छ ।
एचजे २५० को ग्राउन्ड क्लियरेन्स ३ सय ३० एमएम भएको कारण गर्दा यो पहाडी सडकमा चलाउन सहज हुने कम्पनीको दबी छ ।
यसको ह्विलबेस...
काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अमेरिकाको न्यूओर्क शहरमा हुने ‘न्यूओर्क अटो शो’ चार महिना पछि धकेलिएको छ ।
पछिल्लो समय अमेरिकामा पनि कोरोनाको संक्रमण बढ्न थालेसंगै अटो शो २६ अगस्टमा हुने नयाँ सूचना सहित रोकिएको...
यातायात व्यवस्था विभागले पछिल्लो समय निकालेको सूचनाले टुटल र पठाओको सेवा धरापमा परेको छ । विभागले मंगलवार राती सूचना प्रकाशन गर्दै विभिन्न प्रयोजनको लागि दर्ता भएका सवारीलाई सार्वजनिक सवारीको रूपमा प्रयोग नगर्न चेतावनी दिएसंगै यी दुवैको सेवा धरापमा परेको हो ।
काठमाडौं । मोटरसाइकल निर्माता कम्पनी बजाजले आफ्नो नयाँ मोटरसाइकल बजाज डोमिनार २५० मोटरसाइकल सार्वजनिक गर्ने भएको छ ।
कम्पनीले भर्खर डोमिनार २५० को १३ सेकेन्डको टिजर पनि सार्वजनिक गरेको थियो । उक्त टिजर अनुसार बजाजले आफ्नो नयाँ २५० सीसीको...
काठमाडौं । मोटरसाइकल निर्माता कम्पनी एमबी अगस्टाको ‘बी४ सेरी ओआरओ’ नेपालमा भित्रिएको छ ।
नेपालको लागि एमबी अगस्टाको आधिकारीक वितरक भेलोसिटीले यो मोटरसाइकल बजारमा ल्याएको हो ।
कम्पनीका अनुसार यो मोटरसाइकलको मूल्य नेपाली बजारमा १ करोड ४१ लाख...
काठमाडौं । विश्व अर्थतन्त्रमा प्रभाव पारीरहेको कोरोना भाइसरबाट अटो सेक्टर अछुतो रहन सकेन । बिस्तारै अटो सेक्टरको बिक्रीमा पनि कमि आउन थालेको छ ।
यसबिच टाटा, महिन्द्रा, मारुति, टोयटा जस्ता कार निर्माता कम्पनीको बिक्रीमा कमि आएको छ ।...