काठमाडौं, १६ असोज । दशैँ मनाउन राजधानी बाहिरिने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असूल गर्न थालेपछि चितवनका सडकमा चेकजाँचमा कडाइ गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले काठमाडौँबाट आउने सवारी साधनलाई रोकेर यात्रुसँग भाडा के कति लिइएको हो...
काठमाडौं, १४ असोज । पर्यटन वर्षलाई केन्द्रित गरी आन्तरिक एवं बाह्य पर्यटकको यात्रा सफल पार्न आजदेखि पहिलो पटक धुञ्चे पोखरा बस सेवा सञ्चालन भएको छ । रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष एवं सो बस सञ्चालकका वरिष्ठ सल्लाहकार सञ्जीव अमात्यका...
काठमाडौं, १३ असोज । अधिक सवारी जामका कारण सरकार र प्रहरीको आलोचना भएपछि प्रहरीले जाम हटाउन विशेष प्रहरी टोली नै खटाएको छ । जिल्ला प्रहरी कार्यालय धादिङले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म राजमार्गमा कुनै पनि घटना हुन नदिन...
काठमाडौं, १२ असोज । केही दिनअघि काठमाडौँको नागढङु्गादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो लाइन लाग्दा यात्रु नराम्ररी प्रभावित भए । यहाँको २०/२५ किलोमिटरको बाटो पार गर्न यात्रु घण्टौँसम्म कुर्न बाध्य भए । यात्रु शान्ति अधिकारीले गल्छीबाट नागढुङ्गा उत्रिन नौ घण्टा...
काठमाडौं, १० असोज । दशैँ नजिकिएसँगै पोखरा र गोरखाको अग्रिम टिकट बुकिङ खुला भएको छ । असोज ५ गतेदेखि लामो दूरीका यात्रुका लागि टिकट बुकिङ खुला भए पनि पोखरा र गोरखाका लागि भने आजदेखि मात्र टिकट बुकिङ खुला गरिएको...
काठमाडौं, ९ असोज । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्ष्य गर्दै पूर्वाधार निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । सरकार तथा निजी क्षेत्रको साझेदारीमा पर्यटकीय पूर्वाधार निर्माणसँगै प्रवद्र्धनात्मक गतिविधि प्रभावकारी रुपमा अघि बढिरहेको छ । यसै सन्दर्भमा ‘स्विफ्ट...
काठमाडौं, ७ असोज । नेपालीको महान् पर्व दशैँ, तिहार तथा छठका लागि घर जान नयाँ बसपार्कबाट २० हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् । आइतबारबाट टिकट बुकिङ खुला गरिएकामा नयाँ बसपार्कबाट मात्र दुई दिनमा २० हजार यात्रुले अग्रिम...
नवलपरासी, ७ असोज । ट्रकले कारलाई ठक्कर दिएपछि भएको दूर्घटनामा परी नवलपरासीमा ५ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुर, कावासोती नगरपालिकामा ट्रक र कार जुधेका थिए । प्रहरीका अनुसार लु १ ख ८५३२ नम्बरको ट्रक र बा...
काठमाडौँ, ५ असोज । सरकारले घोषणा गरेको ‘भ्रमण वर्ष २०२०’ लाई लक्षीत गर्दै पर्यटकलाई आरामदायी र सर्वसुलभ यात्रा गराउनको लागि स्विफ्ट होलिडेज सञ्चालनमा ल्याइएको छ । पोखराको लेकसाईडमा रहेको मुख्य कार्यालयले सुरक्षित, भरपर्दो, आरामदायी भ्रमणको व्यवस्था गर्दै स्विफ्ट होलिडेज...
काठमाडौं, ५ असोज । शङ्खरापुर नगरपालिकाको नाङ्लेभारे अझै पनि विकासमा निकै पछि परेको छ । यहाँको पटाप र छापभञ्ज्याङ तामाङ बस्तीको बाहुल्यता रहेको बस्ती हो । यहाँका बासिन्दाले सहज रुपमा यातायात सेवा पाउन सकेका छैनन् । यस्तै...