काठमाडौं, २३ भदौ । सुन्दर यातायात प्रालीले एकैपटक विद्युतबाट चल्ने ५० वटा बस र ५०० ट्याक्सी ल्याएर देशभर चलाउने जानकारी दिएको छ । उक्त कम्पनीले काठमाडौं उपत्यकामा सोमबार देखि सञ्चालनमा ल्याएको विद्युतीय बससेवाको उद्घाटन समारोहमा कम्पनीका अध्यक्ष भेषबहादुर थापाले ५०...
काठमाडौं, २३ भदौ । ट्रलीबस काठमाडौंको पहिचान थियो । चिनियाँ सहयोगमा सन् १९७५ देखि काठमाडौंमा गुडेको ट्रलीबसले सार्वजनिक यातायात सुलभ मात्र बनाएको थिएन्, वातावरणमैत्री सवारी साधनका रुपमा नेपालको पहिचान पनि स्थापित गरेको थियो । तर, राजनीतिक खिचातानी र उचित स्याहार...
काठमाडौं, २२ भदौ । यातायात क्षेत्रमा कार्यरत मजदूरहरुले अनिवार्यरुपमा पोशाक लगाउनुपर्ने भएको छ । अखिल नेपाल यातायात मजदूर सङ्घ कलङ्की–बल्खुले शनिबार यहाँ आयोजना गरेको यात्रुमैत्री व्यवहार तथा सवारी दुर्घटना न्यूनीकरण अन्तक्रिया कार्यक्रममा यातायात मजदूरले पोशाक र परिचयपत्र अनिवार्य...
–रमेश लम्साल काठमाडौं, १७ भदौ । पेट्रोलियम पदार्थको परनिर्भरतालाई कम गर्दै मुलुकमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सरकारले लिएको नीति व्यावहारिक रुपमा कार्यान्वयनमा आएको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म मुलुकको केन्द्रीय प्रसारण प्रणालीमा थप एक हजार ३०० मेगावाट...
काठमाडौं, १३ भदौ । काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शो अवलोकन गर्ने मानिसहरुको भिड लाग्न थालेको छ । नाडा अटोमोबाइल्स डिलर्स एसोसियसनले विगत १४ वर्षदेखि हरेक वर्ष सञ्चालन गर्दै आएको अटो शोमा नेपाली सडकमा गुड्ने प्राय सबै कम्पनीका गाडी...
काठमाडाैं, १२ भदाै । पूर्वी नाका काँकडभिट्टा हुँदै दैनिक काठमाडौँबाट पश्चिम भारतको सिलगुडीसम्म बस सेवा शुरु गरिएको छ । गत सोमबार काठमाडौँमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरीले सो सेवाको संयुक्त उद्घाटन...
-जितेन्द्र खनाल काठमाडौं, १२ भदौ । काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शोको १४ औं संस्करणमा विभिन्न ब्राण्डका आकर्षक सवारीहरु प्रदर्शनीमा राखिएका छन् । विभिन्न किसिमका सवारीसाधनहरु एकै छानामुनी पाइने र त्यसका बारेमा सबै जानकारी पाइने भएकाले पनि गाडी मोटरसाइकल खरीद गर्न...
काठमाडौं, ११ भदौ । नेपालको लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नाडा अटो शोमा नयाँ कार एच फाइभ सार्वजनिक गरेको छ । भारतमा केही समयअघि ह्यारियर नाममा नै बिक्रि वितरण सुरु भएको भई चर्चा कमाएको टाटा एच फाइभ...
काठमाडौं, १० भदौ । अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय सवारी साधन उत्पादन गर्ने कम्पनीलाई सरकारले विशेष सहुलियत दिने बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाडा अटो शो उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले आयातित सवारीसाधनमा मात्रै भर नपरी नेपालमै एसेम्बलिङ...
काठमाडाैं, १० भदाै । नाडा अटाे शाेकाे अवसरमा महिन्द्रा कम्पनीले आफ्ना विभिन्न गाडीहरूलाइ विशेष प्राथमिकतामा राखेकाे छ । कम्पनीले भारतीय बजारमा अध्याधिक रुचाइएको सबकम्प्याक्ट एक्सयूभी ३०० कम्पनीको लेटेस्ट डिजाइन र थूप्रै विशेषतासहित आएको बताउँदै नाडा अटाेशाेमा प्राथमिकता दिएकाे छ । महिन्द्रा...