खानपान

चिसो मौसममा केराउ खानुका ५ फाइदाः हड्डी बलियोदेखि छालाको सुरक्षासम्म

काठमाडौं । केराउ खानमा स्वादिलो हुनुका साथै पौष्टिक तत्वले भरिपुर्ण हुन्छ । केराउमा भिटामिन ए, बि वान, बि सिक्स, सि र के पाईन्छ, त्यसैले यसलाई भिटामिनको पावरहाउस पनि भनिन्छ ।...

६ वर्ष अगाडि

जाडोमा म्याक कफीको चुस्की !

क्याफेहरुमा भेटिने कफीका विभिन्न ब्रान्डमध्ये म्याक कफिले आफूलाई अब्बल सावित गरेको छ । अर्कस ग्रुपका बजार व्यवस्थापक रामकृष्ण अधिकारीका अनुसार यो ब्रान्ड १३ वर्ष अगाडि नेपाल भित्रिएको हो ।

६ वर्ष अगाडि

बहुगुणी अमला, यस्ता छन् अमला खानुका फाइदा

काठमाडौं । अमला अति स्वस्थकर फल हो । अमला खाँदा अमिलो र टर्रो भए पनि खाएको एकैछिनमा मुखमा मिठो स्वाद उत्पन्न हुन्छ । अमला एक बहुगुणकारी फल हो । अमलामा...

६ वर्ष अगाडि

अनार जुसः स्वास्थ्यको लागि फाइदै फाइदा

काठमाडौं । अनारको जुस स्वास्थ्यको लागि अत्यन्त फाइदानजक हुन्छ । सातो सानो रातो दाना हुने यस फलमा फाइबर, पोटाशियम, भिटामीन सी प्रशस्त मात्रामा पाइन्छ । गुलियो र नुनको मात्रा धेरै...

६ वर्ष अगाडि

यसरी बनाउनुहोस् केटाकेटीदेखि बूढाबूढीसम्मले रुचाउने सेलरोटी (तरिका सहित)

चामलको पीठोबाट बनाइने सेलरोटी नेपाली खानाका विशेष परिकारको रुपमा लिइन्छ ।

६ वर्ष अगाडि

तिहार बनाऔं स्वस्थकर: कस्तो मिठाई खाने, यसरी छुट्याउनुहोस् …

तर, खुसियाली साट्ने निहुँमा र लक्ष्मीलाई भित्र्याउने भन्दै कतै तिहार मनाउने तरिका नजानेर अथवा लापरवाही गरी हामीले रोगलाई त आफ्नो जीवनमा निम्त्याउँदै छैनौं ?

६ वर्ष अगाडि

चिल्लो-गुलियो खाँदा होस पुर्‍याऔं, यस्तो स्थिति आउन सक्छ

‘मिठाईमा शरीरलाई हानि गर्ने बोसो- चिल्लो र क्यालोरीको मात्रा बढी भएकाले धेरै प्रयोग गरिए रोगीलाई मात्र नभई स्वस्थ व्यक्तिलाई समेत हानि पुर्‍याउन सक्छ ।

६ वर्ष अगाडि

फूडमाण्डूले नेपालका १० वटा स्टार्टअप कम्पनीसँग सहकार्य गर्ने

फूडमाण्डूले सस्तो डील, यूजी बजार, टुटल, हेल्मेट्स नेपाल, किताब यात्रा, स्टुडियो सार्कास्टीक, कटन मील्स, खाली सिसी, ब्रज व्युटी तथा सजिलो मर्मत सेवा जस्ता कम्पनीहरुसँग १० दिनका लागि सहकार्य गर्ने भएको...

६ वर्ष अगाडि

चिसो मौसममा बदाम, यस्ता छन् फाइदा

काठमाडौं । चिसो मौसमलाई खानपानको मौसम पनि भनिन्छ । खाएका खानेकुराहरु सजिलै पच्ने भएको कारण पनि गर्मी मौसमको तुलनामा हामी चिसो मौसममा धेरै मात्रामा खानेकुराहरु खान्छौं । यस मौसममा पारिलो...

६ वर्ष अगाडि

यूरिक एसिड बढ्दा ११ वर्षसम्म घट्छ औसत आयू, कसरी कम गर्ने ?

काठमाडौं । रगतमा यूरिक एसिडको मात्रा बढ्नाले धेरै प्रकारको समस्याहरु पैदा भईरहेको छ । यूरिक एसिडको कारणले बाथ रोग, पत्थरीको साथसाथै मृगौलामा समेत आक्रमण गर्ने गर्दछ । रगतमा यूरिक एसिडको...

६ वर्ष अगाडि
1 … 30 31 32 33 34 … 47