मन्त्रालयले सहसचिव सुरेश आचार्यको संयोजकत्वमा नागरिक उड्डयन प्राधिकरणको हवाई यातायात महाशाखाका प्रमुख र मन्त्रालयका कानुन शाखाका उपसचिव रहने गरि तीन सदस्यीय छानबिन समिती गठन गरेको हो।
हवाई इन्धनको मूल्य आयल निगमले १ अप्रिलमा रु. १५ र सरकारले ल्याएको बजेटमार्फत पूर्वाधार कर रु. १० हटाएपछि भाडा कटौती गरेको वायुसेवा संचालक संघले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार सार्वजनिक गरेको सूचीमा चारतारे होटलहरु ग्राण्ड, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र स्वीस इन्टरनेशनल होटल सरोवर छन् । ग्राण्ड होटल काठमाडौंमा, ड्रिमल्याण्ड रुपन्देहीको मनिग्राममा र स्वीस इन्टरनेशनल...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलले शनिबार प्राधिकरणलाई चार्टर उडानमा कडाई गर्न निर्देशन दिएको थियो। चैत यता १ सय १० वटा अन्तर्राष्ट्रिय चार्टर उडान भइसकेका छन् ।
कोरोना भाइरसको महामारीका कारण घर फर्किएका नेपाली लिएर एयर अरबियाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। उनीहरुलाई अब विमानस्थलबाट प्रदेश अनुसार होल्डिङ सेन्टरमा लगिने छ।
आन्तरिक उडानमा जहाजले खाजा या अन्य खानेकुरा दिन पाउनेछैनन । ७० वर्ष नाघेका, गर्भवती र गम्भीर बिरामीलाई यात्रा नगर्न सुझाव दिइएको छ । कुकुर, बिरालो लगायतका जनावरलाई जहाजबाट यात्रा गराउन...
यस कठिन परिस्थितिमा धैर्यपूर्वक करीव ३ महिना समय गुजारेका नेपालीहरु शुक्रबारदेखि क्रमशः आफ्नो घर फर्कन पाउँदैछन् ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरे अनुसार कोरोना संक्रमण बढेपछि बन्द गरेको अन्तर्राष्ट्रिय उडान जुन ८ अर्थात् सोमबारबाट खुल्ला गर्न लागेको हो । सुरुमा हप्तामा एक अन्तर्राष्ट्रिय उडान मात्रै हुनेछ।
नेपाल एयरलाइन्सका तीन वटा जहाज एकै गन्तब्यमा एकै पटक सर्वाधिक यात्रु बोकेर उडेको यो पहिलो संयोग हो ।
खासगरी गंगा नदी सफाई अभियान चलाइरहेको भारतले यसको स्वच्छताबारे विश्वमञ्चलाई जानकारी गराउने उद्देश्य राखेको छ । महाकुम्भका दौरान ५ लाख मोवाइल शौचालयको व्यवस्था गरी गंगातटलाई सफा राखिने भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.