मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा सञ्चालनमा आएको छ । स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका लागि...
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको बुढानीलकण्ठमा नवनिर्मित पाँचतारे होटल लेमन ट्रि प्रिमियरको उद्घाटन गरेका छन् । साढे दुई अर्ब लगानीमा पाँच वर्षमा निर्मित सो एक सय दुई शैय्यायुक्त होटलको प्रधानमन्त्री...
इटाली मर्मतका लागि गएको नेपाल एयरलाइनसको वाइडबडी जहाज नेपाल फिर्ता भएको छ । यो जहाज २२ जुनमा इटाली पठाइएको थियो । नियमित मर्मत पुरा गरी जहाज आज बिहान काठमाडौंस्थित त्रिभुवन...
बुद्ध एयरले आफ्नो एटिआर ४२ (नाइन एन एआईएन) जहाजलाई अवकास दिएको छ । अब यो जहाज उड्ने छैन । नेपालमा सन् २००८ सेप्टेम्बर १७ भित्राएर पहिलो पटक माउन्टेन फ्लाइट गरेको...
नेपाली टुर व्यवसायीहरूको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न मद्दत पु ¥याउने विश्वास लिईएको छ, जसले नेपाललाई सांस्कृतिक, साहसिक लगायतका पर्यटनको प्रमुख गन्तव्यका रूपमा प्रवद्र्धन गर्न सहयोग हुने अपेक्षा समेत गरिएको छ...
हिउँ चितुवा र याकको संरक्षण तथा दीगो पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले हिमाल पारीको जिल्ला मनाङमा असोज ३ देख ७ गतेसम्म दोस्रो मैत्रीपूर्ण फुटबल आयोजना हुने भएको छ ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सीइओ) दीपकराज जोशीले पदभार ग्रहण गरेका छन् । दोस्रो कार्यकालका लागि उनले बोर्डको नेतृत्व सम्हालेका हुन् । उनले सरोकारवालाबीचको सहकार्यलाई प्राथमिकता दिने र युद्धस्तरमा काम...
हवाई दुर्घटनाबारे विभिन्न प्रकारका अध्ययन र अनुसन्धान भएकोले त्यसलाई एकिकृत राख्न यस्तो कदम चाल्न लागेको बताए। साथै सौर्य एयरलाइन्सको दुर्घटनाबारे प्रारम्भिक प्रतिवेदन प्राप्त भइसकेको भन्दै प्रतिवेदन सत्य, तथ्य नजिक पुगेको...
पालिकाको आर्थिक ऐन ०८१ अनुसार प्रतिव्यक्ति विदेशीसँग १ हजार र नेपालीसँग २ सय रुपैयाँ उठाउने निर्णय भएको छ ।
नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी छनोट भएका छन् । जोशीलाई पर्यटन बोर्ड सञ्चालक समितिको बिहीबार बसेको बैठकले सीईओ नियुक्त गरेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.