पर्यटन

पशुपतिमा पानी र शौचालयको व्यवस्थापन सुधार्न पर्यटनमन्त्रीको निर्देशन

पशुपति क्षेत्रको अवलोकन तथा निरीक्षणका लागि सनिबार विहानै त्यहाँ पुगेका घाट व्यवस्थापनबारे पनि जानकारी लिएका छन् भने सरसफाइको अवस्थामा चिन्ता व्यक्त गरेका छन् ।

४ वर्ष अगाडि

वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त

सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त गरेको छ ।

४ वर्ष अगाडि

श्री एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण

श्री एयरलाइन्सको ९ एन(एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरेको छ ।

४ वर्ष अगाडि

मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट सबै यात्रु ओरालियो, शंकास्पद व्यक्ति पक्राउ

काठमाडौंबाट मुम्बईका लागि उड्न लागेको जहाजमा शंकास्पद व्यक्ति चढेको सूचना आएपछि सबैलाई बाहिर निकालिएको छ ।

४ वर्ष अगाडि

यती एयरको जहाजमा समस्या आएपछि उडेको ६ मिनेटमै आकस्मिक अवतरण

उडान भरेको ६ मिनेटमै उक्त जहाजलाई पोखरा विमानस्थलमै सुरक्षित अवतरण गराइएको विमानस्थल स्रोतले जनाएको छ ।

४ वर्ष अगाडि

सन् २०२३–२०३३ लाई भ्रमण दशक मनाउने घोषणा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशकका रुपमा मनाउने घोषणा गरेको छ ।

४ वर्ष अगाडि

पशुपतिको गुरुयोजना तयार, प्राविधिक समितिद्वारा पर्यटनमन्त्रीलाई मस्यौदा हस्तान्तरण

पशुपति क्षेत्र विकास कोषको गुरुयोजना तयार भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गठन गरेको प्राविधिक समितिले गुरुयोजनाको मस्यौदा तयार पारेको हो ।

४ वर्ष अगाडि

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा शर्मा निर्वाचित, महासचिवमा राजिव पाण्डे

एक कार्यकाल आमन्त्रित केन्द्रीय सदस्य, एक कार्यकाल महासचिव र एक कार्यकाल उपाध्यक्ष भइसकेएका शर्माको स्थायी घर बाग्लुङ हो । उनी लामो समयदेखि ठमेलमा स्पा, होटललगायत पर्यटकीय गतिविधिमा संलग्न छन् ।

४ वर्ष अगाडि

हिमालय एयरलाइन्सद्धारा काठमाडौं-कुवेत उडान शुरु

नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको निजी क्षेत्रको हिमालय एयरलाइन्सले काठमाडौं–कुवेत–काठमाडौं सिधा उडान सुरू गरेको छ। कम्पनीले अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्दै आठौँ गन्तव्यका रूपमा कुवेतमा उडान सञ्चालन गरिएको विज्ञप्तिमार्फत जनाएको छ।

४ वर्ष अगाडि

सौराहामा फ्रान्सेली ‘लुभ्र होटेल्स’ ग्रुपको पाँचतारे ‘रोयल टुलिप’ संचालन गरिने

पर्यटकीय नगरी चितवनको सौराहामा पाँचतारे लक्जरी रिसोर्ट ‘रोयल टुलिप’ संचालनमा आउने भएको छ । हस्पिटालिटी व्यवसायमा विश्व बजारमा सफलता हासिल गरिरहेको फ्रान्सेली ‘लुभ्र होटल्स’ ग्रुपसँगको ब्राण्ड सहकार्यमा रिसोर्ट संचालनमा आउने...

४ वर्ष अगाडि
1 53 54 55 56 57 139