पछिल्ला केही वर्षमा चाडपर्व मनाउने शैलीमा परिवर्तन देखिँदैछ । घरमै सबैजना बसेर रमाइलो गर्ने त छँदैछ, सपरिवार अथवा साथीभाई मिलेर घुम्न जाने चलन पनि निकै बढेको छ ।
दशैं बिदामा एक पटक गोरखा पुग्नुस् । आधुनिक नेपालको इतिहास बुझ्नुस् । अनि त्यहाँका ऐतिहासिक, प्राकृतिक तथा साँस्कृति सम्पदासँग रमाउनुस् ।
श्री एयरलाइन्सको जहाज धावन मार्गमा जाने क्रममा चिप्लिएको छ। जहाजमा कुनै क्षति भएको छैन।जहाज धावनमार्गमा नगएकाले अरू उडान नियमित भइरहेको छ।
नेपालमा पछिल्ला दिनमा पर्यटक आगमनमा झिनो सुधार देखिएको छ । कोभिड–१९ महामारीको जोखिमकै बीच सरकारले विदेशी पर्यटकका लागि लागू गरेको नयाँ व्यवस्थाका कारण पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव परेको हो ।
नेपालमा कोरोना सङ्क्रमण देखिएसँगै बन्द रहेको धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर खुला गरेसँगै तारा एअरले पनि आफ्नो उडानलाई सुचारु गर्न लागेको हो।
ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौंतर्फ फर्किएको ९ एन एएनआई एटिआर विमान केहीबेरअघि त्रिभुवन विमानस्थलमा सुरक्षितरुपमा अवतरण भएको हो ।
संस्कृति, पर्यटन नागरिक उड्डयन मन्त्रालयले बिहीबार ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश’ जारी गर्दै भिसा खुला गरेको हो ।
शरद ऋतु सुरु भएसँगै नजिकिएको दशैँ, तिहारलगायत चार्ड पर्वलाई लक्षित गरी वायुसेवा प्रदायकले पर्वतीय उडान शुरु गरेका छन् ।
निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले हरेक शनिबारको माउन्टेन उडानमा अफर योजना ल्याएको छ।
सो अवधिमा ५३.१ प्रतिशत कर्मचारी÷कामदारको रोजगारी कटौती भएको र रोजगारी कटौती हुनेमा अस्थायी/ज्यालादारी कामदारको हिस्सा ८९.५ प्रतिशत रहेको पाइएको छ । बन्दाबन्दी अवधिमा कर्मचारी/ कामदारको तलब सुविधा औसतमा ५७.३ प्रतिशतले...
© 2026 Cloud Patrika. All Rights Reserved.