पर्यटन

पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने

पशुपतिनाथ मूल मन्दिरभित्र भक्तजनलाई लाममा राख्न सजिलो हुने भनेर राखिएको फलामको बारले सम्पदालाई असर गर्ने भएपछि हटाउने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

१० महिना अगाडि

पाथीभरा मन्दिर क्षेत्रमा हिमपात

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा यो वर्षको पहिलोपटक हिमपात भएको छ ।

१० महिना अगाडि

क्यासिनोलाई कस्दै सरकार, १२ बुँदे निर्देशन जारी

सरकारले व्यावसायिक मनोरञ्जनात्मक क्षेत्रका रुपमा रहेको क्यासिनोलाई थप कानुनी दायरामा ल्याउने उद्देश्यका साथ विभिन्न १२ बुँदे निर्देशन जारी गरेको छ ।

१० महिना अगाडि

आन्दोलनमा आगजनी गरिएको मौलाकाली केबलकार पुनःसञ्चालनमा ल्याउने तयारी

गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट बन्द भएको मौलाकाली केबलकार पुनःसञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

१० महिना अगाडि

खेल पर्यटन प्रवर्द्धन गर्न ‘एनपीएल-२’ मा बोर्ड र क्यानबीच समझदारी

नेपालको खेल पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्डले नेपाल प्रिमियर लिग सिजन-२ प्रवर्द्धनका लागि क्रिकेट संघ नेपाल (क्यान) सँग समझदारी गरेको छ ।

११ महिना अगाडि

नेपाल एयरलाइन्सको जहाज दिल्ली डाइभर्ट

त्रिभुवन विमानस्थलमा पार्किङ वे व्यस्त हुँदा नेपाल एयरलाइन्सको आर ए २३० जहाज दिल्ली डाइभर्ट भएको छ ।

११ महिना अगाडि

हङकङ ट्रान्जिट हुने नेपालीले ट्रान्जिट भिसा लिननपर्ने

काठमाडौं । अब हङकङ ट्रान्जिट हुँदै नेपालबाट अन्य मुलुक जाँदा वा फर्कदा अत्यावश्यक ट्रान्जिट भिसा लिननपर्ने भएको छ।

११ महिना अगाडि

अब रेसुंगा विमानस्थलमा सातामा चार पटक उडान

रेसुंगा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु भएको छ।

११ महिना अगाडि

मनाङमा बेपत्ता दुई भारतीय बाबु छाेरिकाे शव भेटियाे

काठमाडौं । कात्तिक ३ गतेदेखि मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव भेटिएको छ ।

११ महिना अगाडि

खुल्यो त्रिभुवन विमानस्थल, उडान–अवतरण सूचारु

त्रिभुवन विमानस्थल सूचारु भएको छ । करीव ४ घण्टा अवरुद्ध भएको विमानस्थल साँझ ९ः४० बाट सूचारु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

११ महिना अगाडि
1 … 5 6 7 8 9 … 140