वायुसेवा सञ्चालक संघ नेपालले हवाई इन्धनमा प्रतिलिटर रु. १० भन्दा कम मुनाफा खान नेपाल आयल निगमसँग अनुरोध गरेको छ ।
लकडाउन लागू भएयता निगमको नारिताका लागि यो चौथो पटकको चार्टर्ड उडान हो। यसअघि ९ जेठमा निगमको वाइडबडी विमान १९७ नेपालीसहित २६८ यात्रु नारिता गएको थियो।
निगमको वाइडबडी ए–३३० जहाजले आगामी जेठ २३ गते (मे ५ तारिख) अष्ट्रेलियाको राजधानी क्यान्बेरामा उडान गर्न लागेको हो। यो नेपालको राजधानी र अष्ट्रेलियाको राजधानी जोड्ने पहिलो उडान हुनेछ।
यसरी उद्दार गरेर ल्याइनेलाई केहीदिन काठमाडौं र पोखरा र होटलमा क्वारेन्टाइन गरिनेछ । यसको खर्च क्वारेन्टाइनमा बस्ने व्यक्ति आफैंले व्यहोर्नुपर्ने बताइएको छ ।
कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले अध्ययन वा अन्य कामको सिलसिलामा जापान र हङकङमा बस्दै आएका तर लकडाउनका कारण नेपालमै रहेका नागरिकहरुलाई चार्टर्ड फ्लाइटमार्फत पठाउने निर्णय गरेको हो ।
कोरोना शुरु भएयता ४०० भन्दा बढी चार्टर्ड उडान गरेको कतारले विश्वभर आफ्ना नियमित उडान भएका देशमा रहेका स्वास्थ्यकर्मीलाई निःशुल्क लैजाने र ल्यादिने घोषणा गरेको हो ।
रकारले कोभिड–१९ को महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थानका लागि बिदा पर्यटनको अवधारणा अघि सारेको सन्दर्भमा बुद्धले पहिलो चरणमा काठमाडौँ, पोखरा र चितवनका पर्यटकीय गन्तव्यलाई आकर्षित गराउने योजना ल्याएको...
पर्यटन मन्त्री भट्टराईले कोभिड–१९ बाट थलिएको पर्यटन क्षेत्रलाई पुर्नजीवित गर्न १० वर्षे रणनीतिक अवधारणा ल्याइने जानकारी दिएका हुन ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण को लागि आन्तरिक एवम् वाह्य हवाई उडान जेठ १८ गतेसम्म रोक्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि नै जेठ २ गतेसम्मका लागि हवाई...
निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन तथा सम्बन्धित मुलुकले आफ्ना नागरिक ल्याउन निगमको वाइडबडी जहाज चार्टर्ड गरेका हुन्। उडान तालिकाअनुसार पहिलो चार्टर्ड उडान अष्ट्रेलियाको सिड्नीमा हुनेछ।
© 2026 Cloud Patrika. All Rights Reserved.