Featured

कर प्रोत्साहनका लागि सरकारले नै चिठ्ठा चलाउने, रु. १० लाखसम्म उपहार

कर तिर्न र वस्तु वा सेवाको खरीदबिक्रीमा बिलविजल लिनका लागि आमजनतालाई प्रोत्साहित गर्ने उद्देश्यले सरकार आफैले चिठ्ठा चलाउने भएको छ ।

६ दिन अगाडि

जालपादेवी केबलकार निर्धारित समय र लागतमै सम्पन्न हुँदै, दुई महिनाभित्र सञ्चालनमा आउने

आइएमई समूहले निर्माण गरिरहेको सो परियोजनाको कार्य अन्तिम चरणमा पुगेको छ । निर्धारित समयमै परियोजना सम्पन्न हुने कम्पनीको दाबी छ ।

२ महिना अगाडि

यात्रुले आपतकालिन ढोका खोल्दा उडान ढिला

उक्त कार्यमा संलग्न यात्रुलाई तत्कालै विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ।

६ महिना अगाडि

मेरि क्रीस्मस: फाेटाे फिचर

यसैबीच क्रिस्चियन धर्मावलम्बीको महान चाड क्रीस्मसका लागि शहरका विभिन्न मल, रेष्टुरेन्ट तथा पसलहरु सजाइएका छन्।

७ महिना अगाडि

बागमति नदीमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर जडान

शहरी विकास मन्त्रालय अन्तर्गत रहेको अधिकार सम्पन्न बागमति सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर जडान गरेको छ ।

७ महिना अगाडि

उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

अर्थतन्त्रलाई सही मार्गमा अघि बढाउन आवश्यक सुझाव दिने विश्वास

२ वर्ष अगाडि

दैनिक कति पिउने पानी ?

तपाँईलाई तिर्खा लाग्नु भनेकै डिहाइडे्रेसन हुनु हो ,अर्थात तपाँईको शरिरमा पानीको मात्रा कम भएपछी नै तिर्खा लाग्छ ।

२ वर्ष अगाडि

एक वर्षमा साढे ८ अर्ब विदेशी लगानी भित्रियो, वृद्धि ६ प्रतिशत

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा गत वर्ष यस्तो लगानी ६.२ प्रतिशतले बढेको हो ।

२ वर्ष अगाडि

ललितपुरको छम्पीमा विश्वकै ठूलो भैरवको मुखाकृतीसहितको आर्ट भिलेज बन्दै

कूल २३८ रोपनी क्षेत्रफलमा फैलिने परियोजनाको पहिलो चरणमा ५२ रोपनी क्षेत्रमा भैरवको ख्वापाः तथा अन्य सम्पदा र १८६ रोपनी क्षेत्रफलमा कलाग्राम रहनेछ ।

२ वर्ष अगाडि

क्यानडामा रोजगारीका अवसर कम, डेरा पाउनै कठिन

रोजगारी र अध्ययनका अवसरको खोजीमा क्यानडा पुग्नेहरुको संख्यामा तिब्र वृद्धि भएसँगै त्यहाँ डेरासमेत पाउन मुश्किल हुन थालेको छ ।

२ वर्ष अगाडि
1 2 3 6