गत वर्षभन्दा यस वर्ष चैतेधानको मूल्य दोब्बर भएपछि मोरङका किसान उत्साहित भएका छन् । गत वर्ष मनको रु ५५० देखि रु ६०० सम्म मूल्य पाएको चैतेधानले यस वर्ष रु १...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस बर्ष मल अभाव नहुने बताएका छन् । संसदमा भएको प्रश्नोत्तर कार्यक्रममा उनले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गरेका छन् ।
किसानले काठमाडौंको कालीमाटीस्थित सडकमा गोलभेँडा फालेका छन् । उचित मूल्य नपाएकाले आइतबार बिहान सडकमै गोलभेँडा फालेका हुन् ।
प्रचण्डले निवास परिसरमा रहेको करेसाबारीमा आज बिहान काउली, काँक्रो, घिरौला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भान्टा, धनीयाँ लगायतका बीउ र बेर्ना रोपेका हुन्।
काठमाडौं । सरकारले आफ्नो नीति तथा कार्यक्रममा ‘सामुदायिक बन फलाउनेछ धन’ भन्ने अभियान अन्तर्गत केही बन्यजन्तु र पंक्षीहरुको व्यावसायिक पालन गेर्न दिने नीति अघि सारेको छ। ‘यसै वर्षदेखि सामुदायिक बन...
बीमा कम्पनीहरुले यही जेठ ७ गते आइतबारदेखि कृषिसम्बन्धी बीमा नगर्ने घोषणा गरेका छन् । सरकारले कृषि बीमा अन्तर्गत कम्पनीहरुलाई तिर्नुपर्ने ठूलो अनुदान रकमको भुक्तानी नगरेकाले व्यवसायमै असर परेको भन्दै नेपाल...
चालु आर्थिक वर्ष २०७९/०८० को नौ महिनामा पूर्वीनाका काँकरभिट्टाबाट चार अर्ब ४१ करोड ७३ लाख ८९ हजारको ताजा तरकारी र फलफूल नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ ।
सयपत्री, श्रीखण्ड, जाई, बटम गुलाब, पारिजात, कनक, चम्पा, चुवा, टक्कर, प्रेमलता, जखेरा, गजेनिया, गलैंचा फूल, सिडम प्रिमुला, जिरानिया, सिनेरिया, भ्यागुत्ते, सोली, असर्फी, सिजियन्थस, डेजी, निमासिया, अजेलियालगायतका फूल मेलामा देख्न सकिन्छ...
मन्त्रालयले किसानसँग आवेदनमार्फत बाँझो जमिन करारमा दिन चाहने र बाँझो जमीन खेती गर्न माग गर्ने किसानको तथ्याङ्कसमेत सङ्कलन गर्न लागेको जनाएको छ ।
चाँगुनारायण पोल्ट्री एण्ड ह्याचरी उद्योग प्रालि, अर्जुन गिरी पोल्ट्री फार्म र आदित्य पोल्ट्री फार्ममा पालिएका कुखुरामा बर्डफ्लू भेटिएको प्रहरीले जनाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.