शिक्षा

दीक्षान्त समारोहमा त्रिविले बनायो कीर्तिमान, ‘अन द स्पट’ प्रमाणपत्र

यो संख्या कुनै विश्वविद्यालयको दीक्षान्त समारोहमा भौतिक रुपमा उपस्थित सबैभन्दा धेरै संख्या भएको भन्दै अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) ले त्रिभुवन विश्वविद्यालयलाई कीर्तिमानको प्रमाणपत्र दिएको छ ।

३ वर्ष अगाडि

त्रिविको विज्ञान संकायको स्नातकोत्तरमा भर्ना खुल्यो

इच्छुक आवेदकले ७ मंसिरदेखि २५ गतेसम्म आवेदन दिन सक्नेछन् । परीक्षा शाखाको अनुसार आवेदन फारम शुल्क दुई हजार दुई सय तोकिएको छ ।

३ वर्ष अगाडि

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

१५ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। गत असोज ९ र १० गते भएको परीक्षामा १ लाख १७ हजार ८८२ विद्यार्थीले परीक्षा दिएका थिए।

३ वर्ष अगाडि

मावि शिक्षक लाइसेन्स परीक्षामा ५० प्रतिशत फेल

जसमा २४ हजार ३६६ जनाले मात्र उत्तिर्ण गरेका हुन् । जुन ४९.५५ प्रतिशत हुन आउँछ । आधाभन्दा बढी परीक्षार्थीले आयोगको लाइसेन्स परीक्षा पास गर्न सकेनन् ।

३ वर्ष अगाडि

कक्षा ११ र १२ को वार्षिक तालिका सार्वजनिक (तालिकासहित)

राष्ट्रिय परीक्षा बोर्डले राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षासम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

३ वर्ष अगाडि

सहमतिपछि शिक्षक महासंघ शान्त, राहत शिक्षक केन्द्रीय समिति आन्दोलित

राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईले संयुक्त विज्ञिप्त जारी गर्दै सहमतिलाई धोका भन्दै आफूहरुले नमान्ने घोषणा गरेका हुन् ।

३ वर्ष अगाडि

एसईईको ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले गत साउन २६ र २७ गते सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक (ग्रेडवृद्धि) को नतिजा सार्वजनिक गरेको छ ।

३ वर्ष अगाडि

विद्यालय बन्द गरेर जिल्ला-जिल्लाबाट काठमाडौं आइपुगे शिक्षक, ७० लाख विद्यार्थी पढ्नबाट वञ्चित

शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिका अस्वीकार गर्दै आन्दोलन घोषणा गरेका हुन्।

३ वर्ष अगाडि

जिल्ला न्यायाधीशको परीक्षा २२१ जनाले दिँदा एक जना मात्रै पास

४० प्रतिशत तीन वर्ष न्याय सेवाको उपसचिवका रुपमा काम गरेकाहरुबाट आन्तरिक खुला प्रतिस्पर्धा र बाँकी ४० प्रतिशत खुला लिने व्यवस्था छ। खुलाबाट जिल्ला न्यायाधीशमा प्रतिस्पर्धा गर्न अधिवक्ताको रुपमा कम्तिमा आठ...

३ वर्ष अगाडि

शिक्षा विधेयकको विरुद्ध शिक्षक महासंघ, देशभरका विद्यालय बन्द गर्ने घोषणा

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकलाई लिएर सडक आन्दोलनको घोषणा गरेको छ ।

३ वर्ष अगाडि
1 18 19 20 21 22 60