काठमाडौं । यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीलाई दिइने भएको छ। मदन पुरस्कार गुठीको साधारण सभा बैठकले वर्ष २०७६ को मदन पुरस्कार बानियाँ र जगदम्बा-श्री शान्ति ठटाललाई प्रदान...
‘नेसनल आईसीटी स्कलरसिप– २०७७’ मा देशको सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रा लाई पूर्ण छात्रवृत्ति र बांकी ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरीने छ...
नेपाल बैंक लिमिटेडले भक्तपुरको चाँगुनारायण नगरपालिकाले संचालन गर्ने बिभिन्न कार्यक्रम तथा अभियानमा सहकार्य गर्ने भएका छन् । त्यसका लागि बैंक र नगरपालिकावीच हालै सम्झौता भएको छ ।
कोरोना महामारीको जोखिम बढिरहेकाले विद्यालय खुल्न नसकेको स्थिति र अन्य प्राकृतिक विपत्तिमा पनि यस प्रकारको वैकल्पिक सिकाइलाई मान्यता दिने गरी निर्देशिका जारी भएको हो ।
कक्षा १२ को परीक्षालाई यसअघि असोजको पहिलो साताबाट सञ्चालन गर्ने तयारी गरिएकामा कोरोना भाइरसको जोखिम बढेकाले मिति पछि सर्न सक्ने र यसबारे बोर्डले मात्रै निर्णय गर्न नसक्ने स्पष्ट गरे।
पाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान) र कलेज अफ बिजनेस म्यानेजमेन्टबिच एक्यान सदस्य तथा उनीहरुको नजिकका नातेदारका छोराछोरीहरुलाई प्लस २ व्यवस्थापन संकायमा मासिक शुल्कमा सतप्रतिशत छात्रवृत्ति दिनेगरी सम्झौता भएको छ ।
संयुक्त राष्ट्रसंघको बालबालिका कोषको पछिल्लो अध्ययनअनुसार नेपालमा १० मध्ये तीन बालबालिकाको मात्रै टेलिभिजन, रेडियो र इन्टरनेटमा आधारित सिकाइका माध्यममा पहुँच छ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ । परीक्षा नभएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो ।
काठमाडौं, २७ साउन । सरकारले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरेको छ। सरकारका प्रवक्ता युवराज खतिवडाले कोरोना जोखिम रहेकोले अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द नै रहने जानकारी दिए।...
सोमबार एक विज्ञप्ती जारी गर्दै त्रिवि अन्तर्गतको व्यवस्थापन संकायले स्नातक र स्नातककोत्तर तहको परीक्षा अर्को सुचना जारी नभएसम्मको लागि स्थगित गरेको जनाएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.