राजनीति

सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने विपक्षी दलहरुको निर्णय

विपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् । बिहीवार प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो...

२ वर्ष अगाडि

‘शहीदहरूकै बलिदान र प्रेरणाबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको प्राप्ति भएको हाे’ : प्रधानमन्त्री

उनले अहिले लोकतान्त्रिक प्रणाली र प्रक्रियाको रक्षाका लागि न्यायोचित कानुनबमोजिम समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा वर्तमान सरकार स्पष्टरुपमा अघि बढिरहेको बताए ।

२ वर्ष अगाडि

आज शहीद दिवस, देशैभर भब्य रुपमा मनाईदै

प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरुको सम्झनामा आज शहीद दिवस मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

२ वर्ष अगाडि

आमाको नामबाट मात्रै पनि नागरिकता पाउने प्रस्ताव

कुनै व्यक्तिले नागरिकताको प्रमणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहेको अवस्थामा निवेदन दिएमा त्यसअनुसार नागरिक दिनुपर्ने व्यवस्था राख्ने प्रस्ताव गरेको हो ।

२ वर्ष अगाडि

वित्तीय क्षेत्रमा प्राथमिकता निर्धारण गरी समाधान खोज्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको सबलीकरणका लागि संस्थागत रुपमा गर्न चाहेका कार्य र विद्यमान समस्याहरूलाई प्राथमिकीरकण गरी समाधान खोज्न निर्देशन दिएका छन्। उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय...

२ वर्ष अगाडि

प्रम ओलिले भने ‘हाच्छ्यु गरेको देख्यो भने आइसियुकाे फाेटाे राख्छन्’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई केही दिनअघि सामान्य रुघा खाेकि लागेकाे बताएका छन्।

२ वर्ष अगाडि

लामिछानेलाई १ करोड धरौटीमा छाड्न जिल्ला अदालत रुपन्देहीकाे आदेश

सहकारी ठगीको आरोपमा जिल्ला अदालत, रुपन्देहीले रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

२ वर्ष अगाडि

हमासले गर्यो चार जना इजरायली महिला सैनिकलाई बन्धक मुक्त

युद्धविराम सम्झौताअनुसार हमासले थप चार महिला बन्धक रिहा गरेको हो ।

२ वर्ष अगाडि

प्रचण्डले भने ‘देशलाई सुशासन दिन माओवादीलाई बहुमत सिट आवश्यक’

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशलाई सुशासन दिन माओवादीले बहुमत सिट आवश्यक बताएका छन् ।

२ वर्ष अगाडि

रवि लामिछानेको थुनछेक बहस शुक्रबार हेर्दाहेर्दैमा, आइतबार निरन्तर हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहस शुक्रबार समेत सम्पन्न हुन सकेन । शुक्रबार मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । बुधबारबाट बहस सुरु भएको हो ।

२ वर्ष अगाडि
1 … 117 118 119 120 121 … 406