राजनीति

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

३४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित बुझाइएको अविश्वास प्रस्तावमा नेकपा माओवादी केन्द्रका संसदिय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।

५ वर्ष अगाडि

जसपाको संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत चयन

यादवको प्रस्तावकमा संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई र समर्थकमा महेन्द्र राय यादव रहेका थिए। यसअघि महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको थियो।

५ वर्ष अगाडि

‘एमसीसी सम्झौता सबैले थाहा पाउनु पर्छ, संसदमा पेश गर्नुस्’- भीम रावल

काठमाडौं १५ साउन । नेकपा (एमाले) उपाध्यक्ष भीम रावलले अमेरिकी एमसीसीसँग सम्बन्धित सबै सम्झौता संसद्मा पेश गर्न माग गरेका छन्। शुक्रबार प्रतिनिधि सभामा बोल्दै सांसद रावलले एमसीसीसँग सम्बन्धित सबै सम्झौताका...

५ वर्ष अगाडि

माओवादी नै रहेको दाबी गर्दै एमालेका नेताले दायर गरेको मुद्दा ‘हेर्न नभ्याइने’मा

काठमाडौं, १४ साउन । सांसद पुनर्बहालीको माग गर्दै माओवादीका चार पूर्वसांसदले दिएको निवेदन ‘हेर्न नभ्याइने’मा राखिएको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेशी चढे पनि मुद्दा हेर्न नभ्याइनेमा परेको हो।...

५ वर्ष अगाडि

मन्त्री छान्ने जिम्मा शीर्ष नेतालाई, राजनीतिक नियुक्ति गर्न मापदण्ड बनाउने सहमति

सत्तारुढ ५ दलीय गठबन्धनको बैठकले मन्त्री छान्ने जिम्मा शीर्ष नेताहरुलाई दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँडका बारेमा शीर्ष नेतालाई जिम्मेवारी दिएको हो।

५ वर्ष अगाडि

राष्ट्रपतिद्धारा गण्डकी प्रदेश प्रमुखमा गुरूङ र लुम्बिनी प्रदेश प्रमुखमा शेरचन नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनीमा प्रदेश प्रमुख नियुक्त गरेकी छन्। मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार गण्डकी र लुम्बिनीमा प्रदेश प्रमुख नियुक्त गरिएका हुन्।

५ वर्ष अगाडि

पूर्व सभामुख महरालाई उच्च अदालतबाट पनि सफाइ

काठमाडौं, १२ साउन । पूर्व सभामुख कृष्णबहादुर महराले जबरजस्ती करणी उद्योग मुद्दामा उच्च अदालतबाट पनि सफाइ पाएका छन् । मंगलबार न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले जिल्ला अदालत...

५ वर्ष अगाडि

जसपा विवादमा रेशम चौधरी तटस्थ, महतो भन्छन्-‘ जनता त हाम्रै पक्षमा छन्’

जनता समाजवादी पार्टी नेपाल जसपाको आधिकारिकता विवादमा कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् । सोमबार दिउँसो निर्वाचन आयोगमा उपस्थित भएका उनले आफू दुबै पक्षमा नखुल्ने भन्दै तटस्थ बसेका हुन्...

५ वर्ष अगाडि

उमेश श्रेष्ठको पक्षमा उद्योग शेखर गोल्छा र आनन्दराज वतासको ट्विट

नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको नियुक्तिमा चौतर्फी आलोचना भइरहेका बेलामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उनको पक्षमा ट्विट गरेका छन् ।

५ वर्ष अगाडि

स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी उमेश श्रेष्ठलाई

काठमाडौं, १० साउन । नेपाली कांग्रेसका समानुपातिकतर्फका सांसद उमेश श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएका छन्। आइतबार प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेकी...

५ वर्ष अगाडि
1 … 326 327 328 329 330 … 406