राजनीति

संसद्‍का १६० जनामा कोरोना, यी हुन् पोजेटिभ रिपोर्ट आएका सांसद

काठमाडौं,२५ बैशाख । प्रतिनिधिसभाका २६ जना सदस्यमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । संघीय संसद्‍ सचिवालयको अनुसार स्वाब संकलन गरिएका मध्ये ११.९७ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ। संकलन...

५ वर्ष अगाडि

‘गलत बाटोबाट गरिने नियुक्ति प्रयास रोकेर जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्नुस्’

एमाले नेता माधवकुमार नेपालले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

५ वर्ष अगाडि

कोरोनाको खोप छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्रसंघलाई उपप्रधानमन्त्रीको आग्रह

काठमाडौं, २४ बैशाख । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालले कोभ्याक्स सुविधा अन्तर्गत पाउने कोभिड–१९ विरुद्वको खोप सक्दो छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र संघलाई अनुरोध गरेका छन् । नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय...

५ वर्ष अगाडि

कोरोना परीक्षणका लागि प्रधानमन्त्रीको स्वाव संकलन

काठमाडौं, २४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस परीक्षण गर्न स्वाव दिएका छन् । उनले शुक्रबार पिसिआर परीक्षणका लागि स्वाव दिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए...

५ वर्ष अगाडि

राष्ट्रियसभा उपनिर्वाचनका लागि बादल र देवकोटाले दिए उम्मेदवारी

वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा रामबहादुर थापा बादल र डा. खिमलाल देवकोटाले उम्मदेवारी दिएका छन ।

५ वर्ष अगाडि

‘मनपरी शुल्क लिने अस्पताललाई कारबाही हुन्छ’- उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, २३ बैशाख । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही हुने बताएका छन् । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा संचारकर्मीहरुसँग कुराकानी गर्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल सरकारले...

५ वर्ष अगाडि

राष्ट्रियसभामा बादलविरुद्ध विपक्षीका साझा उम्मेदवार खिमलाल देवकोटा

उपनिर्वाचनमा विपक्षी पार्टीहरू कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीले खिमलाल देवकोटालाई साझा उम्मेदवारको रूपमा अघि सार्ने भएका छन्।

५ वर्ष अगाडि

राष्ट्रपतिद्धारा संवैधानिक परिषदसहित सातवटा अध्यादेश जारी

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सातवटा अध्यादेश जारी गरेकी हुन् ।

५ वर्ष अगाडि

गण्डकीमा सीता पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुखमा गंगाप्रसाद यादव नियुक्त

मन्त्रिपरिषद बैठकको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गरेकी हुन् ।

५ वर्ष अगाडि

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त

प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।

५ वर्ष अगाडि
1 … 338 339 340 341 342 … 406