काठमाडौं, १९ पुस । प्रतिनिधिसभा विघटन र चुनाव घोषणाका विषयमा राष्ट्रपति कार्यालय सर्वोच्च अदालतलाई जवाफ पठाएको छ । राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतलाई जवाफ पठाउँदै यसविरुद्ध परेको रिट खारेज...
बबरमहलमा ओली समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले तोकिएकै समयमा चुनाव हुने दाबी गरेका हुन् ।
काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खिया लागेका दुईवटा नटबोल्ट फूस्किएर पार्टी फुटेको बताएका हुन् ।
पुस २१ गते संघीय राजधानी र देशका विभिन्न शहरहरुमा राजनीतिक पार्टीहरुसँग प्रधानमन्त्री केपी ओलीको कदमको विषयमा अन्तर्क्रिया कार्यक्रम गरिनेछ ।
काठमाडौं, १७ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाका राष्ट्रिय सभामा संसदीय दलका नेता दिनानाथ शर्माले सिद्धान्त र दर्शनका आधारमा नेकपा विभाजनको संघार नपुगेको दाबी गरेका छन् । शुक्रबार अपरान्ह सुरू...
हामी बैधानिक नै छौ भने किन दरखास्त हाल्न जान्छौ ?’, ओलीले प्रश्न गर्दै भने, ‘हामी किन जान्छौ ? अदालत, निर्वाचन आयोग ? ’
काठमाडौं, १६ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसदलाई निलम्बन गरेका छन् । मुख्यमन्त्री राईले आफुविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनमा हस्ताक्षर गर्ने १५ जनालाई तीन महिनाका लागि...
काठमाडौं, १६ पुस । नेकपा प्रचण्ड–माधव नेपाल समूहले प्रदेश १ को नेकपा संसदीय दलको नेता चयन गरेको छ । बिहीबार प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईलाई हटाउँदै संसदीय दलको नेतामा भीम...
कहिले माइतीघरमा कहिले भृकुटीमण्डपमा। एक्लै सिंगौरी खेलेर केही हुन्न। चुनाव लड्दा थाहा हुन्छ। जनताले देखाइदिन्छन्। तर पनि मेरो शुभकामना छ उहाँहरु पनि केही सिट जित्नुस्।' निर्वाचनमा आउनुस्, बत्ती निभाइँदैन, मतपत्र...
बुधबार काठमाडौंमा आयोजित सुदूरपश्चिम भेलालाई सम्बोधन गर्दै ओलीले ६४ प्रतिशत बहुमत प्राप्त सरकारले विघटन गरेको दाबी गरे ।
© 2026 Cloud Patrika. All Rights Reserved.