काठमाडौं, २९ मंसिर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले इतिहासकै भ्रष्ट सरकारलाई ठेगानमा ल्याउन कांग्रेस सडक र सदनबाट लड्ने बताएका छन्। कैलालीको धनगढीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै...
उनले प्रमुख प्रतिपक्षी कांग्रेसलाई सरकार ढाल्न खोजेको आरोप लगाए । ‘कोरोनाको संकटका समयमा सरकारलाई पनि विस्थापित गर्न सकिन्छ कि भनेर कांग्रेसले पनि आन्दोलन थालेको छ,’ गृहमन्त्री थापाले भने, ‘कांग्रेस, चन्द...
बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका थिए । गत मंसिर २१ गते शुरु भएको स्थायी समिति बैठकको पहिलो दिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली...
बैठक बस्नु दुई दिन अघि प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवासँग संवैधानिक निकायमा रिक्त पद नियुक्तिबारे छलफल गरेका थिए । कांग्रेस सभापति देउवाले बैठक एक दुई दिनका लागि परसार्न आग्रह गरेको...
वैकल्पिक राजनीतिक दलका रुपमा दाबी गर्दै आएका दुई दलबीचको एकतासँगै अध्यक्षमा रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे रहेका छन् । उनीहरुले भर्चुअल माध्यममार्फत एकता घोषणा गरेका हुन् ।
विप्लब समूहको मेची(कोसी ब्युरोले मंगलबार साँझ विज्ञप्ति जारी गरी श्रेष्ठको हत्याको जिम्मेवारी लिएको छ ।
काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसले सरकारले गलत काम गरेकाले सडकमा असन्तुष्टि देखिएको बताएको छ । प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलिय बैठकमा कांग्रेस नेताहरुले सरकार सच्चिएर संविधानको मर्म अनुसार चल्दा...
काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविरोधी र हिंसात्मक गतिविधि विरुद्ध एकजुट हुन सबैमा आग्रह गरेका छन्। बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन्। प्रधानमन्त्रीले बैठकको शुरूमै...
आफ्नै पार्टीभित्र विवाद बढेको, विपक्षीले संसद् अधिवेशन बोलाउन माग गरेको र राजतन्त्रको पक्षमा प्रदर्शन भइरहेका बेला प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन् ।
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक मंसिर २८ गतेबस्ने गरि स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठक एक साताको लागि रोकिएको...
© 2026 Cloud Patrika. All Rights Reserved.