राजनीति

प्रधानमन्त्रीको जन्मदिन मनाउन गाउँपालिकामा सार्वजनिक बिदा

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ६९ औं जन्मदिन मनाउँदै छन् । जन्मदिन मनाउन जन्मथलो तेह्रथुमको आठराइ गाउँपालिका जाने भएका छन्। प्रधानमन्त्रीको टोलीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...

७ वर्ष अगाडि

सञ्चारमन्त्रीको जिम्मेवारी अर्थमन्त्री खतिवडालाई

काठमाडौं, ८ फागुन । अर्थमन्त्री युवराज खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् । गोकुल प्रसाद बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी...

७ वर्ष अगाडि

एजेन्ट टक्करले बाहिरिएको ७० करोडको कमिसन काण्ड, के भएको थियो लेखा समितिमा ?

काठमाडौं, ८ फागुन । सेक्युरिटी प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको छ । अडियो सार्वजनिक भएपछि संचारमन्त्री विवादमा तानिएका छन् । अडियोमा...

७ वर्ष अगाडि

स्ववियू चुनाव स्थगित

काठमाडौ,६ फागुन । स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन स्थगित भएको छ । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते तोकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेको हो । त्रिवि कार्यकारी परिषदको...

७ वर्ष अगाडि

कारागारबाट छुटे महरा, अब संसद जान सक्छन् ?

काठमाडौं, ५ फागुन । जबरजस्ती करणी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेको निवर्तमान सभामुख कृष्णबहादुुर महरालाई जिल्ला अदालत काठमाडौंले सफाइ दिएको छ । असोज १९ गते सभामुखको सरकारी निवासबाटै पक्राउ परेका...

७ वर्ष अगाडि

पूर्व सभामुख कृष्णबहादुर महरालाई सफाइ

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार मुद्दामा सफाइ पाएका छन् । काठमाडौं जिल्ला अदालत अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।

७ वर्ष अगाडि

शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्री

काठमाडौं, ५ फागुन । निवर्तमान उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई कानुनमन्त्री बनाइने भएको छ । तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी ओलीले रिक्त रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् ।...

७ वर्ष अगाडि

‘सरकारले प्रतिवद्धता पूरा गर्छ, पाँच वर्षपछि देख्ने सपना अर्कै हुनेछ’

‘पाँचवर्षको कार्यकाल पुरा गरेर अर्को आम निर्वाचनमा जाँदा घोषणापत्रमार्फत हामीले व्यक्त गरेका प्रतिवद्धताहरु पुरा गर्यो भनेर भन्ने छौं’, प्रधानमन्त्री ओलीले भने, ‘त्यस बेला तपाई हामीले देख्ने सपना अर्कै हुनेछ ।

७ वर्ष अगाडि

सरकारका दुई वर्ष : विकास र समृद्धिका सपनाहरु यथार्थमा रुपान्तरित

काठमाडौं, २ फागुन । सशस्त्र द्वन्द्व र राजनीतिक अस्थिरताको चक्रमा फसेको समयमा पनि नेपालमा विकास र समृद्धिका सपनाहरु देखाइएका थिए । ती सपनाले कहिले साकाररुप पाउने भन्ने कुनै सुनिश्चितता थिएन...

७ वर्ष अगाडि

निजी क्षेत्रलाई प्रश्न-‘ कांग्रेसको सरकार भए के पाउनुहुन्थ्यो ?’

‘मलाई अचम्म लाग्छ हामीले यतिधेरै सहयोग गर्दापनि निजी क्षेत्र हरेक ठाउँमा सरकारले हामीलाई कुनैपनि काममा सहयोग गरेन भन्दै हिड्छन्’ सञ्चारमन्त्रीले भने, ‘ कम्युनिष्टको ठाउँमा कांग्रेसको सरकार भएको भए के सुविधा...

७ वर्ष अगाडि
1 382 383 384 385 386 405