राजनीति

सुनको भाउ घट्यो, चाँदी भने स्थिर

आइतबार चाँदी तोलाको १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भएको छ

२ वर्ष अगाडि

बागमती सरकारबाट बाहिरियो एमाले, मूख्यमन्त्री जमरकटेलले विश्वासको मत लिने

यससँगै अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।

२ वर्ष अगाडि

चित्रबहादुर केसीले भने, ‘ठूला काण्ड मिलाउन एमाले कांग्रेस पार्टी मिलेको भए मान्य हुदैन’

'आफ्नो भ्रष्टाचारलाई लुकाउन, जोगाउनका लागि यो खेल भएको हो भने यो राम्रो कुरा होइन' उनले भने ।

२ वर्ष अगाडि

प्रधानमन्त्री दाहालले २८ गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् ।

२ वर्ष अगाडि

रास्वपा महामन्त्री ढकाल निलम्बित, कार्यवाहक जिम्मेवारी बुर्लाकोटीलाई

बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपाले उनलाई सात दिनका लागि निलम्बन गरेको हो । कार्यवाहक महामन्त्रीको जिम्मेवारी कवीन्द्र बुर्लाकोटीलाई दिएको छ। बैठकले प्रवक्ताको...

२ वर्ष अगाडि

संसद बैठकको सांकेतिक भाषामा पनि प्रत्यक्ष प्रशारण गर्न माग

राष्ट्रिय सभा सदस्य पदमबहादुर परियारले बुधबारको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै यस्तो माग राखेका हुन् ।

२ वर्ष अगाडि

गृहमन्त्री लामिछानेलाई पदबाट बर्खास्त गर्नुपर्ने मागको रिट निवेदन हेर्दा हेर्दैमा

काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई पदबाट बर्खास्त गर्नुपर्ने माग राखेको रिट निवेदन हेर्दा हेर्दैमा राखेको छ। दायर रिट निवेदनमाथि सर्वोच्च अदालतले नियमित सुनुवाइ गरेर टुंग्याउने भएको छ । न्यायाधीशहरू सपना...

२ वर्ष अगाडि

देउवा र ओलीलाई बालेनको व्यङ्ग्य-‘यो समय गिरिबन्धु चियाको हो’

कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमतिलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्यङ्ग्य गरेका छन् । उनले सामाजिक सञ्जालमा केपी शर्मा ओली र शेर बहादुर देउवाको तस्वीर राख्दै लेखेका छन्, यो...

२ वर्ष अगाडि

नयाँ सरकार गठनबारे देउवा-ओलीले गरे हस्ताक्षर, यस्तो छ सहमति

कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी ओलीबिच भएको सहमतिमा कुन दलले कति मन्त्रालयले लिने, कुन प्रदेशमा कसले सरकारको नेतृत्वगर्ने र कति समय सरकारको नेतृत्व परिवर्तन गर्ने भन्ने...

२ वर्ष अगाडि

नागरिक उन्मुक्ति पार्टीे संसदीय दलको नेताबाट रञ्जितालाई हटाइयो, गंगाराम चयन

रञ्जिता श्रेष्ठलाई नागरिक नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताबाट हटाइएको छ । आइतबार पार्टीको संसदीय दलको सचिवालयको बैठकमा बहुमत सदस्यहरूको उपस्थितमा सो निर्णय गरिएको हो ।

२ वर्ष अगाडि
1 139 140 141 142 143 404