राजनीति

देशभरका २३ स्थानमा उपनिर्वाचन हुने, मतदाता नामावली दर्ता गर्न आह्वान

रिक्त भएका २३ पदमा उपनिर्वाचन गर्ने तयारी गरिएको भन्दै आयोगले सम्बन्धित स्थानीय तह र निर्वाचन क्षेत्रमा चुनावको मिति तोकिनुअघि नै छुटेका र उमेर पुगेकाले नामावली दर्ता गर्न आह्वान गरेको हो...

३ वर्ष अगाडि

संसदको हिँउदे अधिवेशन आजबाट

सङ्घीय संसद्को हिउँदे अधिवेशन सोमबारदेखि प्रारम्भ हुँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा हिउँदे अधिवेशन प्रारम्भ हुन लागेको हो । दुवै सदनको बैठक सोमबार अपराह्न ४ बजेका लागि आह्वान गरिएको हो । वर्षे...

३ वर्ष अगाडि

रास्वपाको दबाब अभियान आजदेखि, झण्डा र चुनाव चिन्ह प्रयोग नगरिने

भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्ने कार्यक्रम छ । अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन/तीनवटा योजना छनोट गरी २१ आयोजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाएको छ ।

३ वर्ष अगाडि

प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता, टीआरसीबारे एमाले अडान कायमै

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते अपरान्ह ४ बजे संसदको हिउँदे अधिवेशन आह्वान गरेका छन्। हिउँदे अधिवेशनमा टीआरसी विधेयकसहित केही विधेयकहरू संसदमा पेश गर्ने सरकारको तयारी छ।

३ वर्ष अगाडि

सिरहाका प्रजिअ पाण्डे र सिडीओलाई जिम्मेवारीबाट हटाइयो

मन्त्रालयले दुवैलाई जिम्मेवारीबाट हटाउनुको कारण भने बताएको छैन ।

३ वर्ष अगाडि

ज्ञात-अज्ञात शहीदको सम्झनामा आज शहीद दिवस मनाइँदै

श र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण...

३ वर्ष अगाडि

कोशी प्रदेशमा अध्यादेशबाट ऐन संशोधन, दलका नेता र सचेतकलाई गाडीसहित थप नगदको सुविधा

गाडी सुविधा थपिएसँगै प्रदेशलाई अब १० वटा गाडी, ड्राइभर र प्रतिगाडि मासिक १२५ लिटर तेलको व्ययभार थपिने छ । अहिले प्रदेशसभा सभासँग उनीहरूलाई दिने गाडी छैन । त्यो खरिद गर्नुपर्नेछ...

३ वर्ष अगाडि

‘दरबार हत्याकाण्डसँगै राजतन्त्र अन्त्य भयो, ज्ञानेन्द्र कुशको बाहुन बनाए झैं बनाइएका राजा हुन्’

दरबार हत्याकाण्डसँगै राजतन्त्र अन्त्य भएको भन्दै उनले ज्ञानेन्द्रलाई कुशको बाहुन बनाए झैं राजा मात्र बनाइएको बताए । उनले भने, ‘बाहुनले बाहुन भनेर टपरीमा चामलमाथि कुशको बाहुन राख्छ, त्यस्तै कुशको राजा...

३ वर्ष अगाडि

ठेकेदार र कर्मचारीसँग वर्षमानको आक्रोश- काम तपाईंले बिगार्ने, गाली हामीले खाने ?

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं रोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य वर्षमान पुन अनन्तले निर्माणाधीन सहिद मार्गअन्तर्गत दाङको घोराहीदेखि होलेरीसम्मको सडक अनुगमन गरेका छन् ।

३ वर्ष अगाडि

लुम्बिनीमा कांग्रेसकी विष्णु सापकोटा र माओवादीका झक्कु सुवेदी विजयी

काठमाडौं । राष्ट्रिय सभा सदस्य चुनाव अन्तर्गत लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् । बिहीबार सम्मन्न निर्वाचनको मतपरिणामअनुसार महिला क्लस्टरमा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा...

३ वर्ष अगाडि
1 164 165 166 167 168 404