राजनीति

ज्ञानेन्द्र शाही राप्रपाका प्रमुख सचेतक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाहीलाई प्रमुख सचेतक बनाएको छ। राप्रपा संसदीय दलको नेता राजेन्द्र लिङदेनले शाहीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्। केन्द्रीय कमिटी बैठकले शाहीलाई...

४ वर्ष अगाडि

सभामुखमा एमालेका देवराज घिमिरेको उम्मेदवारी, प्रस्तावक नेम्वाङ र समर्थक पाण्डे

उनको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका हितराज पाण्डे रहेका छन् ।

४ वर्ष अगाडि

सभामुख पदको निर्वाचन कार्य तालिका सार्वजनिक

संघीय संसद् सचिवालयले माघ ५ गते हुने सभामुख पदको निर्वाचनका लागि कार्य तालिका सार्वजनिक गरेको छ ।

४ वर्ष अगाडि

नवनियुक्त मन्त्रीहरूले लिए शपथ, प्रचण्ड नेतृत्वको सरकारमा चार उपप्रधानमन्त्री

मंगलबार शपथ लिएकामध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री बनेका छन्। लिङ्देनले शपथ लिएपछि दाहाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ।

४ वर्ष अगाडि

यस्तो बन्यो ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् (सूचीसहित)

सत्ता साझेदार दलहरुले मन्त्रीहरुको नाम टुंगो लगाएका छन् । सोमबार सत्ता गठबन्धनमा सहमति जुटेसँगै आज नयाँ मन्त्रीहरूको नाम टुंगो लगाएका हुन् ।

४ वर्ष अगाडि

माओवादीबाट रेखालाई सञ्चार, अमनलाललाई सामान्य प्रशासन र सुदनलाई पर्यटन मन्त्रालय

भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका किराँतीले एमालेका पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गरेका हुन्। त्यस्तै, शर्माले दाङबाट एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेकी हुन्।

४ वर्ष अगाडि

रास्वपाबाट शिक्षा मन्त्रीमा शिशिर खनाल, तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधी मन्त्रीमा शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रीमा डा. तोशिमा कार्कीलाई पठाउने भएको छ ।

४ वर्ष अगाडि

राष्ट्रपति एमालेलाई, सभामुख आलोपालो, कसको भागमा कुन मन्त्रालय ?

बालुवाटारमा गठबन्धन दलको बैठक बस्नु अघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा छलफल गरेर सहमतिको खाका तय गरेका थिए ।

४ वर्ष अगाडि

नयाँ फर्मुला अनुसार मन्त्रालय बाँडफाँड, कुन दललाई कति ?

दाहाल–ओलीको छलफलले मन्त्रालयको भागवण्डासहित सभामुख र उपसभामुख उमेदवार पनि टुंगो लगाएको छ । सत्ता गठबन्धन दलले नयाँ फर्मुलाअनुसार प्रति ८ सांसदबापत एक मन्त्रालय पाउने निर्णय गरिएको हो ।

४ वर्ष अगाडि

कांग्रेसले विश्वासको मत दिएपछि अलमलिएका ‘प्रचण्ड’ ओली निवासमा

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाइसकेपछि पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भरहेको छ। यसबीचमा सत्ता गठबन्धनको बैठक बसेर मन्त्रालय भागबन्डा टुंग्याउने तयारी गरे पनि त्यो हुन सकेको छैन।

४ वर्ष अगाडि
1 241 242 243 244 245 404