राजनीति

‘मंसिर ४ को निर्वाचनपछि नेपाली राजनीति तीनजना भूतपूर्व प्रधानमन्त्रीको अखडा बन्यो’

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालको राजनीति तीन जना पूर्वप्रधानमन्त्रीहरुको अखडाजस्तो भएको टिप्पणी गरेका छन्। 

४ वर्ष अगाडि

गण्डकी प्रदेशको सभामुखमा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित

गठबन्धनका उमेदवार धिताललाई नेकपा (एमाले)का २१, नेकपा (माओवादी केन्द्र)का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई र स्वतन्त्र एक प्रदेशसभा सदस्यको साथ रहेको थियो ।

४ वर्ष अगाडि

बागमती प्रदेशको सभामुखमा राप्रपाका भुवन पाठक निर्वाचित

काठमाडौं । बागमती प्रदेशको सभामुखमा सत्ता गठबन्धनतर्फबाट राप्रपाका उम्मेदवार भुवन पाठक निर्वाचित भएका छन् । तीन जनाको उम्मेदवारी दर्ता भएकोमा सत्ता गठबन्धनका पाठक विजयी भएका हुन्। उनलाई सभामुखमा नियुक्त गरियोस्...

४ वर्ष अगाडि

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, प्रधानमन्त्रीका ज्वाइँसहित तीन मन्त्रीले लिए शपथ

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिपरिषद विस्तार गरेका छन् । आज तीन मन्त्रिले शपथ लिएसँगै प्रदेसमा सात सदस्यको मन्त्रिमण्डल बनेको छ ।

४ वर्ष अगाडि

‘पिर्के सलामी’ विवादमा परेपछि गृहमन्त्री लामिछानेले भने-‘प्रोटोकल भत्काउन सकिदैन्’

प्रहरीको पिर्के सलामी खाएपछि विवादमा परेको गृहमन्त्री रवि लामिछानेले कुनै पनि संस्थाको प्रोटोकल भत्काउन आफूले नसकिने बताएका छन् । पछिल्लो समय नेपाल प्रहरीको कार्यक्रममा पिर्के सलामी खाएपछि लामिछाने विवादित बनेका...

४ वर्ष अगाडि

बालुवाटारमा ओली–प्रचण्डबीच छुट्टै छलफल, सत्तारूढ घटकको बैठक अन्योलमा

संसदबाट विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्। सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय भागबन्डा टुंगिसकेको छैन।

४ वर्ष अगाडि

प्रधानमन्त्रीबाट बधाई थाप्न एकाबिहानै मुख्यमन्त्री जम्मकट्टेल बालुवाटारमा

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

४ वर्ष अगाडि

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लीला गिरी नियुक्त भएका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम २ वा २ भन्दा बढी दलहरूको समर्थनमा...

४ वर्ष अगाडि

मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

उनलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी र दुई स्वतन्त्रले यादवलाई समर्थन गरेका छन्।

४ वर्ष अगाडि

प्रधानमन्त्री ‘प्रचण्ड’ले पाए विश्वासको मत, पक्षमा २६८, विपक्षमा २

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको प्रस्ताव पेस गरेका थिए।

४ वर्ष अगाडि
1 242 243 244 245 246 404