राजनीति

ओलीको आलोचना गरेको भन्दै एमालेद्धारा संसद अवरोध

मागलाई अध्ययन गर्ने सभामुखको अभिव्यक्ति पछि पनि एमाले सांसदहरुले संसदमा होहल्ला गरिरहे । एमालेका सांसदहरुले मन्त्री बडुले बोलेको शब्द आपत्तिजनक भएको भन्दै नहटाएसम्म संसद चल्न नदिने चेतावनी दिए ।

४ वर्ष अगाडि

नवनिर्वाचित मेयरको प्रतिवद्धता-‘हाम्रो विजय भन्दा पनि कार्यको सुरुवात हो, सबैसँग सहकार्य गरेर सुन्दर नगर बनाउनेछौं’

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता गरेका छन्।

४ वर्ष अगाडि

बालेनलाई बधाई दिँदै सिर्जना सिंहले भनिन् -‘ससुराबुवाको निष्ठावान सिपाहीका रुपमा लागिरहनेछु’

काठमाडौंको मेयरमा निर्वाचित भएपछि प्रतिस्पर्धी साहलाई बधाई दिँदै उनले लोकतान्त्रिक अभ्यासको यो परिणामलाई हार्दिकतापूर्वक स्वीकार गरेको उल्लेख गरेकी छिन्।

४ वर्ष अगाडि

काठमाडौं महानगरको मेयरमा बालेन्द्र शाह निर्वाचित, उपमेयरमा सुनिता डंगोल

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) विजयी भएका छन्। स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका हुन् ।

४ वर्ष अगाडि

‘राजनीतिक वितृष्णाले धेरै ‘बालेनहरू’ जन्मन थाले, पार्टीहरूको अस्तित्व समाप्त हुन्छ’

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जनताहरुमा राजनीतिक वितृष्णा बढ्दै गएको बताएका छन् ।

४ वर्ष अगाडि

काठमाडौंको वडा नं १५ मा एकीकृत समाजवादीका डंगोल निर्वाचित

काठमाडौं महानगरमा नेकपा एकीकृत समाजवादीले एउटा वडा जितेको छ । महानगरको वडा नम्बर १५ मा कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै ईश्वरमान डंगोल निर्वाचित भएका हुन् ।

४ वर्ष अगाडि

‘छोरीलाई भोट नदिने चितवनका जनताले बोरामा हालेर मान्छे फालेको सम्झिएर थरथर काँपेर भोट हाले’

बिहीबार प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

४ वर्ष अगाडि

‘निर्वाचन स्वच्छ,निष्पक्ष भएन्,गठबन्धनले बुथ कब्जा गरेर चुनाव जिते’

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन स्वच्छ,निष्पक्ष नभएको आरोप लगाएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले निर्वाचन निष्पक्ष हुन नसकेको...

४ वर्ष अगाडि

ओलीको प्रतिक्रिया-‘पार्टीले हार्नुको मुख्य कारण अन्तरघात, निष्पक्ष नहुँदा परिणाम तलमाथि’

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावमा पार्टीले हार्नुको मुख्य कारण अन्तरघात भएको बताएका छन्।

४ वर्ष अगाडि

रवीन्द्र मिश्रद्वारा विवेकशील साझा पार्टीका अध्यक्षबाट राजीनामा

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । निर्वाचनमा आएको परिणामको सम्पूर्ण जिम्मेवारी लिँदै मिश्रले पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको घोषणा...

४ वर्ष अगाडि
1 284 285 286 287 288 404