राजनीति

मतदाता परिचयपत्र नभएकाले कुन कागजात देखाएर भोट हाल्न पाइन्छ ?

मतदाता परिचयपत्र नभएर भोट हाल्नबाट बञ्चित हुनु भएको छ ? चिन्ता नलिनुस् । स्थानीय तहको चुनावमा मतदाता परिचय पत्र लिन नपाएकाका लागि नागरिकता देखाएर भोट हाल्न पाउने भएका छन् ।

४ वर्ष अगाडि

चुनावमा खटिने सुरक्षाकर्मीको मृत्यु भए २० लाख, घाइते भएमा उपचार खर्च सरकारले व्यहोर्ने

बैठकले हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवान सरह जिल्लागत दररेट अनुसार रासनभत्ता उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

४ वर्ष अगाडि

ओलीको टिप्पणी: ‘विरालो किन्नु पर्दैन, जसले ठूलो कचौरामा दूधभात दिन्छ उतै जान्छ’

‘केही भन्नै परेन नि ! विरालो किन्नु पर्दैन भन्ने तपाईंलाई थाहा छैन ? जसले ठूलो कचौरामा दूधभात दिन्छ, उस कहाँ जान्छ । त्यसको कुनै सवाल जवाफ छ ?’

४ वर्ष अगाडि

मतदाता परिचयपत्र हरायो ? नागरिक एपको सहायताले यसरी हाल्नुहोस् भोट

अब मतदाता परिचय पत्र हराएमा नागरिक एपको सहायताले भोट हाल्न सकिने भएको छ । तपाईको मतदाता परिचय पत्र हराइहाल्यो भने पनि डर मान्नु पर्ने अवस्था छैन् ।

४ वर्ष अगाडि

स्थानीय चुनाव: यी हुन् निर्विरोध भएका ३९० जना उम्मेदवार, सबैभन्दा धेरै एमालेबाट (सूचीसहित)

स्थानीय तह निर्वाचनको मतदानअघि नै तीन जना गाउँपालिका अध्यक्षसहित ३९० जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।

४ वर्ष अगाडि

‘कसैको छोरी कसैको श्रीमती भनेर महिला भित्रको क्षमतालाई अवमूल्यन गरिँदैछ, एकपटक भूमिका दिऊँ’-प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सिर्जना सिंह र रेणु दाहाललाई कसैको छोरी कसैको श्रीमती भनेर अवमूल्यन गरिएको बताएका छन् ।

४ वर्ष अगाडि

‘जित्नु हार्नु ठुलो कुरा होइन, गठबन्धन भन्दा प्रतिगमन बलियो छ नी…!’- चित्रबहादुर केसी

उनले राष्ट्रिय जनमोर्चा राष्ट्रवादी पार्टी भएको बताए। 'अरु पार्टीसँग विक्यो भनेर अनर्गल प्रचार गरिएको छ । गणतन्त्र, धर्म निरपेक्षता सिद्धिने र हिजोका उपलब्धी सिद्धिने भएपछि हाम्रै पार्टीले प्रतिगमनका विरुद्धमा गठबन्धन...

४ वर्ष अगाडि

‘हामीले जितिसक्यौँ, काठमाडौंलाई मतदाताको शिर निहुरिन नदिने गरी महान् घर बनाउँछु’

सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुखकी उम्मेदवार सिर्जना सिंहले काठमाडौंलाई व्यवस्थित शहर बनाउने प्रतिबद्धता जनाएकी छिन्।

४ वर्ष अगाडि

चुनावका दिन अत्यावश्यक बाहेकका सवारीसाधन चलाउन पास अनिवार्य, कसरी लिने पास ?

आयोगका अनुसार एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्याश्यक सेवा र कुटनीतिक नियोग (नम्बर प्लेटमा सिडी) उल्लेख भएको कुटनीतिक नियोगको सवारीसाधनले पास...

४ वर्ष अगाडि

भरतपुरमा गठबन्धनका उम्मेदवारलाई जिताउने र गठबन्धनलाई दीर्घकालीन बनाउने वाचा

चितवनको भरतपुर हाकिमचोकस्थित साझा बसपार्कमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा बोल्ने गठबन्धन दलका शीर्ष नेताहरुले भरतपुरमा गठबन्धनका उमेदवारलाई जिताउने बाचा गरेका हुन्।

४ वर्ष अगाडि
1 293 294 295 296 297 404