राजनीति

क्षतिग्रस्त सवारीसाधन र मेसिन कवाडीमा बिक्री गरिने

जेनजी आन्दोलनका बेला क्षतिग्रस्त सवारीसाधन र मेसिन कवाडीका रूपमा लिलाम बिक्री गरिने भएको छ ।

११ महिना अगाडि

सञ्‍चारमन्त्रीमा पत्रकार जगदीश खरेलको नाम सिफारिस

प्रधानमन्त्री सुशीला कार्कीले सञ्‍चारमन्त्रीमा पत्रकार जगदीश खरेलको नाम सिफारिस गरेकी छिन् ।

११ महिना अगाडि

अर्थ मन्त्रालयमा सहसचिवहरूकाे जिम्मेवारी हेरफेर

अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालयका तीन सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेका छन् ।

११ महिना अगाडि

महावीर पुनलाई मन्त्री बन्ने प्रस्ताव

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले डा. महावीर पुनलाई मन्त्री बन्न प्रस्ताव गरेकी छन् ।

११ महिना अगाडि

संविधानको मर्म र भावना बमोजिम सुशासन, समृद्धि नहुँदा आन्दाेलन भयाे’ :प्रधानमन्त्री

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते भएको विरोध आन्दोलन युवा पुस्ताको चाहना,जनताको बढ्दो चेतनास्तर र मुलुकमा विद्यमान भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्व भएको बताएकी छन् ।

११ महिना अगाडि

‘संविधान दिवसले शान्ति सुशासन र विकाश पुरा गर्न एकजुट हुने प्रेरणा मिल्छ’ : राष्ट्रपति पौडेल

संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्नेमा बताए ।

११ महिना अगाडि

‘प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्छ’ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यमान संविधानलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नपर्ने बताएका छन् ।

११ महिना अगाडि

आज संविधान दिवस, देशैभरी सार्वजनिक बिदा

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल...

११ महिना अगाडि

प्रचण्डले भने ‘धुलो टकटकाएर निर्माणको क्षमता र इच्छाशक्ति देखाउने बेला हो’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धुलो टकटकाएर निर्माणको क्षमता र इच्छाशक्ति देखाउने बेला भएको बताएका छन् ।

११ महिना अगाडि

जनमत पार्टीका वरिष्ठ उपाध्यक्षसहित ६ जनाले छाेडे पार्टी

जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित ६ जना नेताहरूले पार्टी परित्यागको घोषणा गरेका छन्।

११ महिना अगाडि
1 51 52 53 54 55 404