राजनीति

सरकारले भन्याे ‘गभर्नरकाे नियुक्ति चाँडै हुन्छ’

सरकारका प्रवक्ता र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चाँडोभन्दा चाँडो गभर्नर नियुक्ति हुने बताएका छन् ।

१ वर्ष अगाडि

संघीय संसदको बैठक वैशाख १२ गतेका लागि आव्हान

सरकारले वैशाख १२ गते संघीय संसदको बैठक आह्वान गर्ने निर्णय गरेको छ।

१ वर्ष अगाडि

‘गभर्नर नियुक्तिमा उमेरहद आवश्यक नपर्ने’ संशोधन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकको गभर्नरका लागि उमेरहद आवश्यक नपर्ने भनी सरकारले संशोधन गरेको मापदण्ड कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

१ वर्ष अगाडि

आन्दोलन शिक्षकहरुद्वारा नयाँ बानेश्वरमा धर्ना

आन्दोलनरत शिक्षकहरूले आज नयाँ बानेश्वरमा धर्ना दिएका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर शिक्षकहरूले सडकमा धर्ना दिएका हुन् ।

१ वर्ष अगाडि

निवर्तमान गभर्नर अधिकारीको हस्ताक्षरसहितकाे ५ काे नाेट बजारमा

नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ दरका ५ लाख ६० हजार थान नोट आज मंगलबारदेखि चलनचल्तीमा ल्याएको छ ।

१ वर्ष अगाडि

गगन थापाले भने ‘सरकार ट्याक्टरको गतिमा चलिरहेको छ’

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार ट्याक्टरकाे गतिमा चलेकाे टिप्पणी गरेका छन्। काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे टिप्पणी...

१ वर्ष अगाडि

कुलमानको पक्षमा प्रदर्शन गर्ने अमेरिकी नागरिकलाई डिपोर्ट गरिने

विद्युत् प्राधिकरणबाट हटाइएका कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने अमेरिकी नागरिकलाई डिपोर्ट गरिने प्रक्रिया अघि बढाइएको छ ।

१ वर्ष अगाडि

नयाँ वर्षमा प्रधानमन्त्रीको शिक्षा बजेट बढाउने र विधेयक पारित गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको शुभकामना सन्देश दिएका छन् । विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रुपमा विद्यालय पठाउन आह्वान गर्दै नयाँ वर्षको शुभकामना...

१ वर्ष अगाडि

सुशासन, सेवा प्रवाह प्रवर्द्धन र व्यतिथि अन्त्यको संकल्प गर्न राष्ट्रपतिको अपिल

राष्ट्रपति रामचन्द्र पौडेलले समृद्धिको बाटोमा बाधक बनेर देखिने बेथितिको अन्त्य, सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो सर्त भएको बताएका छन् ।

१ वर्ष अगाडि

तीनकुने घटनाबारे बाेले पूर्वराजा( भिडियाे सहित)

पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुने क्षेत्रमा भएको घटनाबारे बाेलेका छन्।

१ वर्ष अगाडि
1 90 91 92 93 94 404