राजनीति

प्रचण्डले भने ‘देशलाई सुशासन दिन माओवादीलाई बहुमत सिट आवश्यक’

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशलाई सुशासन दिन माओवादीले बहुमत सिट आवश्यक बताएका छन् ।

१ वर्ष अगाडि

रवि लामिछानेको थुनछेक बहस शुक्रबार हेर्दाहेर्दैमा, आइतबार निरन्तर हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहस शुक्रबार समेत सम्पन्न हुन सकेन । शुक्रबार मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । बुधबारबाट बहस सुरु भएको हो ।

१ वर्ष अगाडि

१५ जना प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

नेपाल प्रहरीका १५ जनालाई ७ दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । प्रहरी महानिरीक्षकको सचिवालयले आज सार्वजनिक सूचना जारी गरि आफूखुसी कार्यालयमा गैरहाजिर भएकाहरुलाई कारणसहित सम्पर्कमा आउन...

१ वर्ष अगाडि

सामाजिक सञ्जाल प्रयोग तथा नियमनलगायत मन्त्रिपरिषद्ले गर्यो १७ महत्वपूर्ण निर्णय

त्यस्तै, सरकारले एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशक पदमा नियुक्तिको लागि नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाललाई मनोनयन गरेको छ। बैठकले सामाजिक सञ्जाल प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था...

१ वर्ष अगाडि

सिमेन्टको मूल्यबारे छलफल गर्न लेखा समितिले उद्योग मन्त्री दामोदर भण्डारीलाई बोलायो

काठमाडौं । सार्वजनिक लेखा समितिले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई बोलाएको छ । मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न मन्त्री भण्डारीलाई बोलाउने निणर्य गरेको...

१ वर्ष अगाडि

प्रधानमन्त्रीले गरे सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ गरेका छन् ।

१ वर्ष अगाडि

लामिछानेलाई धरौटीमा छोड्नुको कारण पेश गर्न उच्च अदालतको आदेश

उच्च अदालत पोखराले रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्नुको आधार र कारण पेस गर्न आदेश दिएको छ ।

१ वर्ष अगाडि

मेयर हर्क साम्पाङकाे गाग्री प्रहरीले गर्याे बरामद

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङकाे गाग्री प्रहरीले बरामद गरेको छ।

१ वर्ष अगाडि

ट्रम्पको पहिलो भाषण, के के विषय समेटिए ?

डोनाल्ड ट्रम्पले ४७ औं अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । शपथ ग्रहणपछि एक भव्य समारोहलाई उनले सम्बोधन गरेका छन् । उनले अमेरिकाको स्वर्णयुग सुरु भएको बताए ।

१ वर्ष अगाडि

रित्तो गाग्री बाेकेर राजधानी आए हर्क सामपाङ

धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ रित्तो गाग्री बोकेर काठमाडौं आएका छन् ।

१ वर्ष अगाडि
1 112 113 114 115 116 400