काठमाडौं । नेकपा (एमाले) निकट युवासंघको कार्यक्रम शान्तिपूर्ण रुपमा सकिएको छ। उपत्यकाका विभिन्न ठाउँबाट कार्यकर्ताहरू जुलुसका साथ तीनकुने आएका थिए। तीनकुनेबाट कोटेश्वर हुँदै पुन तीनकुने आएर र्याली कोणसभामा परिणत भएको...
प्रदर्शनकारीलाई लखेट्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको छ । उक्त प्रदर्शनलाई सम्बोधन गर्नका लागि राप्रपाका मुख्य सचेतक ज्ञानेन्द्र शाहीको पनि उपस्थिति थियो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंको बल्खुमा आयोजना गर्न लागेको कार्यक्रममा झडप भएको छ । उक्त झडपमा दुईजना घाइते भएका छन् ।
उनले भने- मलाई कता कता अहिले बसेको ठाउँमा बस्दा गुम्म परेको जस्तो, फ्रेस नहुनेजस्तो लाग्थ्यो । यो ठाउँमा आएपछि सबैतिर देखिने, स्पेसपनि ठूलो सबै कारणले अलि बढी फुर्छ होला दिमाग...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंको अभियानमा साथ दिन आएका महिलाहरूमाथि दुर्व्यवहार भएको घटनामा युवा संघको संलग्नता नरहेको बताएका छन् ।
पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै देशको सार्वभौम सत्ता, स्वाधीनतामाथि प्रहार हुँदा गठबन्धन मौन रहेकाले देश बचाउन शान्तिपूर्ण आन्दोलनको आवश्यकता रहेको बताए ।
दुवै पक्षले शान्ति सुरक्षा कायम राख्नेबारे लिखित रूपमा प्रतिबद्धतासमेत जनाइएको र फरक-फरक ठाउँमा शान्ति सुरक्षा कायम हुनेगरी प्रदर्शन गर्नेछन् । तर, कुन-कुन ठाउँमा प्रदर्शन गर्ने भन्नेबारे भने निर्णय भइनसकेको जनाइएको...
पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार आयोजित विशेष भेलालाई सम्बोधन गर्ने क्रममा उनले जाजरकोटमा गएको भूकम्पमा कांग्रेस छुट्यो भनेर राष्ट्रपति पौडेल आफैं पुगेको आरोप लगाए ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले टिकटक बन्द बारे प्रधानमन्त्रीले भ्रमपूर्ण अभिव्यक्ति दिएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् प्रधानमन्त्री ज्यु ले मेरै अगाडि आज एक...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल टिकटक प्रतिबन्धको निर्णय सबै राजनीतिक दलको सहमतिका आधारमा सामाजिक अराजकता नियन्त्रणका लागि गरिएको बताएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.