सरकारले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने निर्णय गरेको छ । बुधवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले शुल्क तथा दस्तुर छुट सम्बन्धीको सूचना प्रकाशन गर्ने...
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको विधान कार्यान्वयन र पार्टीको सुदृढीकरण सन्दर्भमा पेश गरेको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ। यसैगरी भदौ १५ गतेसम्म...
देउवाको नेतृत्व परिवर्तन गर्नुपर्ने भन्दै कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, गोविन्द पोखरेल र नेताहरू गुरुराज घिमिरे, भूपेन्द्रजंग शाही, रञ्जित कर्णलगायतले रुपान्तर अभियानका नाममा देशभर कार्यक्रम गरेका थिए ।
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा मेयर शाहले काठमाडौं महानगरसँग समसामयिक विषयमा छलफल...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गरेका छन्।
सरकारले गत वैशाख २० गते ल्याएको मिटरब्याज सम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २४ वैशाखमा प्रतिनिधिसभामा पेश भएको थियो ।
कार्कीले व्यक्त गरेको अभिव्यक्तिको सामाजिक सञ्जाल र मिडियामा आलोचना भएपछि उनले आफुले बोलेको भिडियो पोष्ट गर्दै माफी मागेकी हुन् ।
सरकारले सन् २०१७ मा चीनसँग भएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई)को कार्यान्वयबारे छलफल भइरहेको जानकारी गराएको छ। परराष्ट्रमन्त्री एनपी साउदले बिहीबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै दुई देशबीच बीआरआई कार्यान्वयन योजनामा...
अर्थ समितिको बैठक ११ बजे तथा उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बैठक १ बजेका लागि तय थियो ।
उनको पार्थिव शरीरलाई दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखने छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.