राजनीति

स्थापितको अभद्र टिप्पणी-‘बालेन ठग पो रहेछ,चस्मा छोड्दैन जनतासँग आँखा जुधाएर कुरा गर्नुपर्‍यो नि’

नेकपा एमालेका काठमाडौं महानगरपालिकाका उमेदवार केशव स्थापितले स्वतन्त्र युवा उमेदवार बालेन्द्र शाह (बालेन) माथि अभद्र टिप्पणी गरेका छन् ।

४ वर्ष अगाडि

निर्वाचन आयोगले भन्यो-‘प्रचारप्रसारका लागि सामाजिक सञ्जालको‘अकाउन्ट’प्रयोग गर्ने भए विवरण बुझाउनू’

निर्वाचन आयोगले राजनीतिक दलहरूले निर्वाचनमा प्रचारप्रसार गर्न सामाजिक सञ्जालको ‘अकाउन्ट’ प्रयोग गर्ने भए त्यसको विवरणमा बुझाउन आग्रह गरेको छ ।

४ वर्ष अगाडि

गठबन्धनको निर्देशन-‘उम्मेदवारी फिर्ता नभएका ठाउँमा समझदारी गर्नू,निर्णय पालना नगर्नेलाई कारबाही’

सत्ताठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठकले चुनावी तालमेल भएका तर उम्मेदवारी फिर्ता नभएका ठाउँमा पनि समझदारी गर्न निर्देशन दिएको छ।

४ वर्ष अगाडि

स्थानीय निर्वाचन: नमूना मतपत्र सार्वजनिक, कुन जिल्लाको कस्तो ? (सूचीसहित)

मतपत्रमा सबै भन्दामाथि राष्ट्रिय दलहरूको, अन्य साना दलहरूको र त्यसपछि स्वतन्त्र उम्मेदवारका चुनाव चिन्ह राखिएको छ। मतपत्रको पहिलो नम्बरमा नेकपा एमालेको सूर्य, दोस्रोमा नेपाली कांग्रेसको रुख र तेस्रोमा नेकपा माओवादी...

४ वर्ष अगाडि

वडाध्यक्षमा निर्वाचित भए सरकारी सुविधा नलिने अभिनेता राज घिमिरेको घोषणा

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–३ मा वडाध्यक्षका उम्मेदवार बनेका अभिनेता राज घिमिरेले वडाध्यक्षमा निर्वाचित भएमा कुनै पनि सरकारी सुविधा नलिने बताएका छन्। उनले आफ्नो नाममा आएको तलब र अन्य सुविधा...

४ वर्ष अगाडि

निर्वाचनबारे सन्देशमूलक भिडियो सामाजिक सञ्जालमा प्रचारप्रसार प्रतियोगिता, विजेतालाई ५० हजार पुरस्कार

निर्वाचन आयोगले आफूले सामाजिक सञ्जालमा अपलोड गरेका निर्वाचनबारे सन्देशमूलक भिडियो प्रचारप्रसारको लागि नयाँ अभियान थालेको छ ।

४ वर्ष अगाडि

स्थानीय निर्वाचन : चार हजारको उम्मेदवारी फिर्ता

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये करिब चार हजारले फिर्ता लिएका छन् ।

४ वर्ष अगाडि

पोखरा महानगरमा कांग्रेसका दुई बागीको मनोनयन फिर्ता, भरतपुरमा पौडेलको उम्मेदवारी कायमै

पोखरा महानगरको मेयर पदमा कांग्रेसबाट बागी उम्मेदवारी दर्ता गराएका दुई जनाले मनोनयन फिर्ता लिएका छन् । गठबन्धनको विरोधमा पोखराको मेयरमा उम्मेदवारी दिएका नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले शुक्रबार आफ्नो उम्मेदवारी...

४ वर्ष अगाडि

लोसपाको चुनावी घोषणापत्र: जेष्ठ नागरिकलाई घर-घरमै स्वास्थ्य परीक्षण, सार्वजनिक सवारीमा निःशुल्क यात्रा

शुक्रबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष महन्त ठाकुर,नेता राजेन्द्र महतोलगायतको उपस्थितिमा स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गरेको हो ।

४ वर्ष अगाडि

गठबन्धनको चेतावनी : ‘बागी’ उम्मेदवारी र अन्य दलसँगको तालमेल फिर्ता नलिए तत्काल कारबाही

सत्ता गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदमा परेका बागी उम्मेदवारी तत्कालन फिर्ता लिने निर्णय गरेको छ ।

४ वर्ष अगाडि
1 291 292 293 294 295 400