अहिलेको पाँच दलिय गठबन्धनमा रहेका दलहरूलाई एक्ला एक्लै चुनावमा लड्ने हिम्मत नै नभएको बताएका हुन् । साथै उनले सत्ता गठबन्धन एक–एक किलोका ५ किलो र एमाले एक्लै एक क्विन्टलको ढक...
सोमबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवा दुई दिने भ्रमणका लागि शुक्रबार (चैत १८) गते भारत जान लागेको जानकारी गराएको हो।
अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पार्टीको विधानबमोजिम पार्टीका पदाधिकारी र वरिष्ठ नेताहरु सम्मिलित २० सदस्यीय कार्य सम्पादन समिति गठन गरेका हुन् ।
दोस्रो कम मतदान केन्द्र सुदूरपश्चिम प्रदेश रहेको छ । जसमा २१ सय तीन मतदान केन्द्र रहेको छ भने तेसो कम नम्बरमा गण्डकी प्रदेशमा २३ सय मतदान केन्द्र तोकिएको आयोगले जनाएको...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीबीच आइतबार बिहान होटल म्यारिएटमा भेटवार्ता भएको छ।
निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संघ–संस्थालाई निवेदन दिन आह्वान गरेको छ ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले जितको आधारसहित राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश जारी गरेकी छन् ।
सर्वोच्च अदालतले स्थानीय निर्वाचनमा उम्मेदवार हुन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ।
मत गनेर नसकिँदासम्म मतपेटिका छोड्ने होइन। पहिले सुनसरी–३ मा यस्तै भएको छ। सजगता अपनाउनुपर्छ,’ ओलीले भने। आगामी स्थानीय निर्वाचनमा पनि भरतपुर र सिरहा काण्ड दोहोरिन सक्ने आशंका छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.