राजनीति

देउवाले बुझाए प्रधानमन्त्रीलाई १५ बुँदे ध्यानाकर्षण पत्र

कोरोना नियन्त्रणको माग गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

५ वर्ष अगाडि

राष्ट्रियसभा उपनिर्वाचन हुँदै, नतिजा आजै आउने

उपनिर्वाचनमा थापासँगै खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ मैदानमा छन्। बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान र आजै भर्चुअल माध्यमबाट परिणाम घोषणा हुनेछ।

५ वर्ष अगाडि

एमालेमा विवाद मिलाउन १० सदस्यीय कार्यदल गठन, को-को परे ?

काठमाडौं, २ जेठ । नेकपा एमालेको विवाद सुल्झाउन कार्यदल गठन गरिएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच आइतबार भएको भेटवार्तामा १० सदस्यीय...

५ वर्ष अगाडि

प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् गठन, पुरानै मन्त्रिलाई निरन्तरता

काठमाडौं, ३१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् गठन गरेका छन् । उनले २१ मन्त्री र तीन राज्यमन्त्री नियुक्ति सिफारिस गरेका हुन् । जसमा...

५ वर्ष अगाडि

प्रधानमन्त्री अ‍ोलीले लिए पद तथा गोपनियताको शपथ

शपथ ग्रहण कार्यक्रममा मन्त्री, उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीशलगायत विभिन्न निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

५ वर्ष अगाडि

ओली र नेपालबीच वार्ता सकरात्मक, तत्काल सांसदले राजीनामा नदिने

काठमाडौं, ३० बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ। दिउँसो २ बजेपछि शुरु भएको वार्ता ६ बजेसम्म चलेको हो। व्यवसायी रामेश्वर थापाको...

५ वर्ष अगाडि

माधव नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा

स्थायी कमिटीको बैठकले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो ।

५ वर्ष अगाडि

गण्डकीको मुख्यमन्त्रीमा गुरुङले लिए शपथ

नयाँ सरकार गठनका लागि विपक्षी दलले समय सीमाभित्र बहुमत जुटाउन नसकेपछि मुख्यमन्त्रीमा पुनःनियुक्ति भएका गुरुङलाई बुधबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेलले शपथ खुवाएकी हुन् ।

५ वर्ष अगाडि

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: पृथ्वीसुब्बा गुरुङ नियुक्त

नयाँ सरकार गठनका लागि विपक्षी दलले समय सीमाभित्र बहुमत जुटाउन नसकेपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले गुरुङलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन्।

५ वर्ष अगाडि

कोरोना संक्रमणका कारण एमाले नेता पशुपति चौंलागाईंको निधन

काठमाडौं, २८ बैशाख । कोरोना भाइरसको संक्रमणका कारण बागमती प्रदेशका सांसद एवं एमाले नेता पशुपति चौंलागाईको निधन भएको छ । कोरोना संक्रमणपछि मनमोहन मेमोरियल अस्पतालमा उपचाररत ६१ वर्षीय चौंलागाईंको मंगबारराती...

५ वर्ष अगाडि
1 330 331 332 333 334 400