काठमाडौं, ८ फागुन । सेक्युरिटी प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको छ । अडियो सार्वजनिक भएपछि संचारमन्त्री विवादमा तानिएका छन् । अडियोमा...
काठमाडौ,६ फागुन । स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन स्थगित भएको छ । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते तोकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेको हो । त्रिवि कार्यकारी परिषदको...
काठमाडौं, ५ फागुन । जबरजस्ती करणी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेको निवर्तमान सभामुख कृष्णबहादुुर महरालाई जिल्ला अदालत काठमाडौंले सफाइ दिएको छ । असोज १९ गते सभामुखको सरकारी निवासबाटै पक्राउ परेका...
निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार मुद्दामा सफाइ पाएका छन् । काठमाडौं जिल्ला अदालत अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।
काठमाडौं, ५ फागुन । निवर्तमान उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई कानुनमन्त्री बनाइने भएको छ । तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी ओलीले रिक्त रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् ।...
‘पाँचवर्षको कार्यकाल पुरा गरेर अर्को आम निर्वाचनमा जाँदा घोषणापत्रमार्फत हामीले व्यक्त गरेका प्रतिवद्धताहरु पुरा गर्यो भनेर भन्ने छौं’, प्रधानमन्त्री ओलीले भने, ‘त्यस बेला तपाई हामीले देख्ने सपना अर्कै हुनेछ ।
काठमाडौं, २ फागुन । सशस्त्र द्वन्द्व र राजनीतिक अस्थिरताको चक्रमा फसेको समयमा पनि नेपालमा विकास र समृद्धिका सपनाहरु देखाइएका थिए । ती सपनाले कहिले साकाररुप पाउने भन्ने कुनै सुनिश्चितता थिएन...
‘मलाई अचम्म लाग्छ हामीले यतिधेरै सहयोग गर्दापनि निजी क्षेत्र हरेक ठाउँमा सरकारले हामीलाई कुनैपनि काममा सहयोग गरेन भन्दै हिड्छन्’ सञ्चारमन्त्रीले भने, ‘ कम्युनिष्टको ठाउँमा कांग्रेसको सरकार भएको भए के सुविधा...
काठमाडौं, २ फागुन । प्रतिनिधिसभामा शुक्रबार हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन रोकिएको छ । नेपाली कांग्रेसबाट प्रदेश ५ को प्रदेशसभा सदस्यमा निर्वाचित रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि ओलीको...
पोखरा, १ फागुन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बालुवाटार जग्गा प्रकरण सुशासनको पाइला भएको बताएकी छन्। सहकारी विभागले गण्डकी प्रदेशका स्थानीय तहका पदाधिकारीबीच सहकारी नियमन...
© 2026 Cloud Patrika. All Rights Reserved.