जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा पक्राउ परेका छन् ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल भारतबीचमा विभिन्न क्षेत्रमा हुनसक्ने संयुक्त साझेदारी र कनेक्टिभीटीका माध्यमबाट नै दुवै देशमा साझा समृद्धि हासिल हुने बताएका छन्। र नेपाल–भारत रणनीतिक संवाद सम्बन्धी आज...
सत्तापक्ष र प्रतिपक्षी दलहरूकाे बैठक आज पनि निष्कर्ष बिहिन टुंगिएको छ।
पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्न नसक्दा बजेट माथिको छलफल प्रभावित बनेको छ । बैठक आज अपराह्न १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव कुमार नेपाल र विप्लवसँग पार्टी एकताबारे छलफल भइरहेकाे बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले दरबन्दीभन्दा बढी कर्मचारी नखटाउन तथा कर्मचारीहरुलाई सात दिनभित्र व्यवस्थापन गर्न गृह मन्त्रालय र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ ।
नेकपा माओवादी केन्द्र भिजिट भिसा छानबिनको सुनिश्चिततासहित संसद् अवरोध खुलाउन तयार भएको छ ।
प्रतिनिधि सभाको बैठक फेरि सरेको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक सवा ३ बजेलाई सरेकाेमा अर्को बैठक साढे ५ बजे बस्ने गरी पुनः सरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पतञ्जलीको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालकाे मुद्दाबारे बा्लेका छन्। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रयोग हुने संस्था नभएको बताएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.