काठमाडौं । काठमाडौंको तीनकुनेमा प्रदर्शनकारीले सुरक्षाकर्मीको बोकेको बन्दुक नै खोसेका छन् । राजावादी प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार नै गर्नुपरेको थियो । प्रदर्शन र सभा बिथोलिएको...
काठमाडौं । राजावादीहरूको प्रदर्शन बिथोलिएपछि नेताहरू कार्यक्रमस्थल छाडेर तीनकुनेबाट बाहिरिएका छन् । प्रहरीले अश्रुग्यास प्रहार भएपछि अहिले प्रदर्शनकर्ता तितरबितर भएका छन्न । प्रहरीले बानेश्वरतर्फ जाने सडक बन्द गराएकोमा त्यहाँको प्रहरी...
तिनकुनेमा राजवादीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
काठमाडौंको तिनकुनेमा राजावादी समूहसँग प्रहरीबीच झडप भएको छ। राजावादी केहीबेरअघि प्रहरीसँग राजावादी समूहबीच तनाव भएको हो ।
काठमाडौंमा आज गणतन्त्रवादी र राजावादीहरु प्रदर्शन शुरु भएको छ। गणतन्त्रवादीहरुले काठमाडौं उपत्यकाका विभिन्न चोकहरुमा झण्डा–ब्यानरसहित नेता–कार्यकर्ताहरु जम्मा गरिसकेका छन् ।
संसदको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।
काठमाडौं । जारी माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई लक्षित गरेर गणतन्त्रवादी र राजावादी दुवै समूहले प्रदर्शनको समय संशोधन गरेका छन् । यसअघि ११ बजेदेखि प्रदर्शन सुरु गर्ने भनिएकोमा १२ बजेका...
काठमाडौं महानगरभित्र एसइई दिने विद्यार्थीहरूलाई फर्कनका लागि सवारी साधन उपलब्ध नभए महानगरले सहयोग गर्ने भएको छ।
राजावादीलाई काउन्टर दिन आज काठमाडौंमा समाजवादी मोर्चाले शक्ति प्रदर्शन गर्दैछ । जसको नेतृत्व माओवादी केन्द्रले गरेको छ । उता, दुर्गा प्रसाईको नेतृत्वमा राजावादी पक्षधरले समेत प्रदर्शनको आयोजना गर्दा दिनभरजसो यातायात...
कुलमान घिसिङको बर्खास्तीविरुद्ध प्रदर्शनमा उत्रिएका विदेशि नागरिक पक्राउ परेका छन् । उनका समर्थकको जुलुसबाट पक्राउ परेका अमेरिकी नारिक अध्यागमन विभाग बुझाउने तयारी गरिएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.