नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कृष्ण दाहाल र कैलाश ढुंगेलबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। एमाले बागमती प्रदेश कमिटीको पहिलो अधिवेशनमा अध्यक्षका दुईजना दावेदारले उम्मेदवारी फिर्ता लिएका छन्।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सर्वसम्मत नेतृत्व चयन गर्ने चाहनामा नेताहरुले ‘ब्रेक’ लगाइदिएका छन्। प्यानल बनाएर चुनावमा होमिए उम्मेदवारी नै खारेज गर्ने चेतावनी अधिवेशन उद्घाटनकै बेलामा ओलीले दिइरहेका...
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको नेपाली टोली बिहिबार चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने मानसरोवर पुगेको छ । मानसरोवर प्रसिद्ध धार्मिक तीर्थस्थल हो। दाहाल तिब्बतमै पर्ने कैलाश पर्वत पनि पुगेका...
हाम्रो सरकार छ हाम्रै राष्ट्रपति हुनुहुन्छ भनेर विभिन्न जघन्य अपराध गरेको अर्को अपराधी मुख मिठ्याएर बसेको छ मलाई चाहिँ नछुटाउने उसलाई चाहिँ छुटाउने भनेर मैले मात्रै अपराध गरेको छु र...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशका विभिन्न ठाउँमा धार्मिक तथा जातीय सद्भाव खलबल्याउन ‘केही स्वार्थ समूह’ सक्रिय रहेको दाबी गरेको छ।
उनलाई ल्हासास्थित गोन्गार विमानस्थलमा तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष एवं चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत उपसचिव चेन योङ्छीले स्वागत गरे ।
उपमेयरले भेट्नु भएको भन्ने सुनें। यो वार्ताबाट समाधान खोज्ने संकेत हुन सक्छ । दुबै युवा हुनुहुन्छ, छलफल गर्नुहोस्, समाधन निकाल्नुहोस्। हामीले महनगरबाट गरिबी लखेट्नुपर्छ, गरिब होइन। समाधानको उपाय के हुन...
काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको एमाले बागमती प्रदेश संगठन कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै नेताहरूलाई चेतावनी दिएका छन् ।
छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।
आजै अपराह्न ४ बजे नेपाल-चीन बिजनेस समिटमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.