राजनीति

संसद विघटनपछि ओली पहिलोपटक प्रचण्ड निवासमा, पुनः वाम एकताको चर्चा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली खुमलटार पुगेका छन् ।

४ वर्ष अगाडि

कांग्रेसका नेता टेकबहादुर गुरुङको सांसद पद निलम्बन

संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सोमबार विज्ञप्ति जारी गरी भ्रष्टाचारको मुद्दा किनारा नलागेकाले सांसद गुरुङ स्वतः निलम्बनमा परेको जनाएका छन्।

४ वर्ष अगाडि

पुस २५ गते संसद अधिवेशन आह्वान, प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी

संसदमा प्रधानमन्त्रीले कम्तिमा बहुमत (१३८) पाउनु पर्ने हुन्छ। दाहाल सरकारलाई अहिले प्रतिनिधि सभाका १ सय ६९ सांसदको समर्थन रहेको छ।

४ वर्ष अगाडि

देउवाका लागि भाडामा घर खोज्ने प्रयास जारी, घर नपाउँदा अझै केही दिन बालुवाटारमै बस्ने

काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा सर्नका लागि भाडामा घर खोज्ने प्रयास जारी छ । बुढानिलकण्ठस्थित निजी निवासमा मर्मतको काम जारी रहेका र अझै चार महिना लाग्ने भएकोले नयाँ घर...

४ वर्ष अगाडि

‘प्रचण्ड’ गणतन्त्रपछि धेरै पटक प्रधानमन्त्री बन्ने व्यक्ति, दौरा-सुरवालमार्फत दिन खोजेको सन्देश के ?

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’गणतन्त्र आएपछि सबैभन्दा धेरै पटक प्रधानमन्त्री बन्ने व्यक्ति बनेका छन् ।

४ वर्ष अगाडि

सरकारी सेवामा लाइन बस्नुपर्ने अवस्था हटाउने मन्त्रिपरिषद् बैठकको निर्णय

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सरकारी सेवामा लाइन बस्नुपर्ने अवस्था हटाउने निर्णय गरेको छ ।

४ वर्ष अगाडि

सरकारको प्रवक्तामा गृहमन्त्री रवि लामिछाने नियुक्त

काठमाडौं । नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सरकारको प्रवक्तामा नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारको सिंहदरवारस्थित कार्यालयमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रवक्ता नियुक्त गरेको हो...

४ वर्ष अगाडि

‘कसैको दबाब र प्रभावमा नपरी शान्ति सुव्यवस्था कायम गर्न दृढतापूर्वक लाग्छु’-गृहमन्त्री लामिछाने

काठमाडौं । नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कसैको दबाब र प्रभावमा नपरी शान्ति सुव्यवस्था कायम गर्न दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सिंहदरबारस्थित गृह मन्त्रालयमा आज साँझ पदभार ग्रहणपछि...

४ वर्ष अगाडि

प्रचण्ड नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बसेको छ। प्रधानमन्त्रीको सिंहदरवारस्थित कार्यालयमा बैठक बसेको हो। बैठकमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधानमन्त्रीहरू विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछने र...

४ वर्ष अगाडि

८ सदस्यीय मन्त्रिमण्डल गठन, अर्थमा विष्णु पौडेल, गृहमन्त्री रवि लामिछाने

प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने रहेका छन् ।

४ वर्ष अगाडि
1 246 247 248 249 250 404