राजनीति

आज संविधान दिवस, देशैभरी सार्वजनिक बिदा

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल...

१ वर्ष अगाडि

प्रचण्डले भने ‘धुलो टकटकाएर निर्माणको क्षमता र इच्छाशक्ति देखाउने बेला हो’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धुलो टकटकाएर निर्माणको क्षमता र इच्छाशक्ति देखाउने बेला भएको बताएका छन् ।

१ वर्ष अगाडि

जनमत पार्टीका वरिष्ठ उपाध्यक्षसहित ६ जनाले छाेडे पार्टी

जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित ६ जना नेताहरूले पार्टी परित्यागको घोषणा गरेका छन्।

१ वर्ष अगाडि

सेयर बजारमा दोस्रो सर्किट ब्रेक

काठमाडौं । बिहिवार सेयर बजारमा दोस्रो नेगेटिभ सर्किट ब्रेक लागेको छ ।

१ वर्ष अगाडि

अर्थतन्त्रको पुर्ननिर्माण, पुनरोत्थानमा निजी क्षेत्रले सरकारसँग सहकार्य गर्ने

निजी क्षेत्रले अर्थतन्त्रको पुर्ननिर्माण, नवनिर्माण र पुनरोत्थानमा सरकारसँग सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ । अर्थमन्त्री रामेश्वर खनालसँगको भएको छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरुले उक्त प्रतिवद्धता जनाएका हुन ।

१ वर्ष अगाडि

अराजक गतिविधिमा संलग्नलाई पार्टी त्याग्न रास्वपाकाे आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन कुमार आचार्यले जेनजी युवा आन्दोलनका क्रममा देखिएका अराजक गतिविधिमा संलग्नलाई पार्टीसँगको आबद्धता त्याग्न र अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन् ।

१ वर्ष अगाडि

अबको संसद बैठक सिंहदरबारभित्रैको भवनमा बस्ने

काठमाडौं। संसद बैठक अब सिंहदरबार भित्र बस्ने भएको छ। अब जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीले क्षतिग्रस्त बानेश्वस्थित बिआईसीसी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा नबसि सिंहदरबारभित्रै निर्माण सम्पन्न हुनेक्रममा रहेको भवनबाट...

१ वर्ष अगाडि

राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा

सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ ।

१ वर्ष अगाडि

बालेनले भने ‘हर्क म तिमीलाई माया गर्न छोड्दिनँ’

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई आफूले सधैँ माया गरिरहने बताएका छन् ।

१ वर्ष अगाडि

आन्दोलनपछी पहिलो पटक सार्वजनिक भए प्रचण्ड

काठमाडौं । जेनजि आन्दोलनका पछी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पहिलो पटक सार्वजनिक रुपमा देखापरेका छन्। उनी आज पार्टी केन्द्रीय कार्यालय अनुगमन गर्न पुगका हुन्।

१ वर्ष अगाडि
1 … 54 55 56 57 58 … 406