राजनीति

उपत्यकामा करिव ८०० ट्राफिक प्रहरी परिचालित

आज उपत्यकामा झण्डै ८ सय ट्राफिक प्रहरी परिचालन गरिएको छ । गणतन्त्र दिवसको दिन नेकपा एमाले र राजावादीहरुले गर्ने छुट्टाछुट्टै प्रदर्शनको क्रममा सवारी आवागमनको व्यवस्था मिलाउन ८ सय ट्राफिक प्रहरी...

१ वर्ष अगाडि

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको सन्देश : गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवस, २०८२ का अवसरमा आज शुभकामना सन्देश पठाएका छन्। उनले शुभकामना दिदै गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति भएको बताएका छन् ।

१ वर्ष अगाडि

इटाभट्टामा जिउँदै मान्छे जलाएको अभियोगमा दोषि ठहर कांग्रेस नेता आलमलाई अदालतको सफाई

नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलम जेलबाट छुटेका छन् । उच्च अदालत वीरगञ्ज इजलासले आलमलाई बुधबार सफाइ दिएको हो । वीरगञ्ज अदालतबाट सफाइको पत्र प्राप्त भएसँगै उनलाई कारागारबाट छाडिएको हो...

१ वर्ष अगाडि

आफुलाई नियोजित र षड्यन्त्रपूर्ण ढंगले आक्रमण गरेको गृहमन्त्रीकाे भनाई

गृह मन्त्री रमेश लेखकले आफुलाई नियोजित र षड्यन्त्रपूर्ण ढंगले आफूमाथि आक्रमण गरेको बताएका छन् ।

१ वर्ष अगाडि

राष्ट्रिय सभामा गृहमन्त्री रमेश लेखकको राजीनामा माग

राष्ट्रिय सभामा गृहमन्त्री रमेश लेखकको राजीनामा माग भएको छ ।

१ वर्ष अगाडि

प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै अवरोध

बुधबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै अवरोध भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक २ घण्टा ढिलो गरी सुरु भएको हो ।

१ वर्ष अगाडि

सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दै

सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्ने कार्यसूची छ ।

१ वर्ष अगाडि

प्रतिनिधिसभाको बैठक भाेलि बिहान ११ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । संसद् सचिवालयले सूचना टाँसेर भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएकाे हो ।

१ वर्ष अगाडि

भिजिट भिसा प्रकरणको छानबिनको माग गर्दै प्रतिनिधिसभाको बैठक अवरोध

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका विपक्षी दलले बैठक सञ्चालनमा अवरोध गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाको नाममा करोडौं असुलेर मानव तस्करी गरिएको विषय उठान...

१ वर्ष अगाडि

राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटका बारेमा ब्रिफिङ गरेका छन्। सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते विहिबार वजेट ल्याउँदै छ...

१ वर्ष अगाडि
1 … 83 84 85 86 87 … 406